१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तलकोट गाउँपालिका–५ घर भई चैनपुरमा डेरा गरी बस्ने २२ वर्षीय हेमन्त भण्डारी र बलात्कार घटनामा सहयोग गरेको आरोपमा तलकोट गाउँपालिका–२ घर भई चैनपुर बजारमा बस्ने २१ वर्षीय महेश कुँवरलाई ०८१ फागुन २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई फागुन २९ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जानकारी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २९ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको छ ।
नख्खु कारागारबाट फरार कैदी गिरफ्तार
नवयुवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट