सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित गिरफ्तार
सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित सुन्दरहरैंचा नगरपालिका-१० विराट चौकका ६२ वर्षीय देवराज कार्की चैत ८ गते गिरफ्तार भएका छन् । पीडित ४० वर्षीया अधिवक्ता तथा अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयमा विद्युतीय





