INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

जिल्लामा सचेतनाको अभावले घरेलु हिंसा बढ्दै !

पाल्पामा उचित सचेतनाको अभावमा घरेलु हिंसा बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूमा समय समयमा घरेलु हिंसा विरुद्धका अभियान तथा कार्यक्रम सञ्चालन गरिए पनि उक्त कार्यक्रमको प्रभाव भने व्यवहारत

समयमै बाटो नबन्दा स्थानीय र यात्रुहरू स्वच्छ वातावरणको अधिकारबाट वञ्चित !

पाल्पाको चिलाङ्दी-चापपानी-राम्दी बाटो निर्माणको काम समयमा नसकिँदा धुँलो, धुँवा र हिलोका कारण स्थानीय र यात्रुहरू स्वच्छ वातावरणको अधिकारबाट वञ्चित भएका छन् । चिलाङ्दी-चापपानी-राम्दी सडक खण्डका स्थानीय र यात्रुहरूले वायु प्रदूषणले

बोक्सी भन्दै दुर्व्यवहार गरेका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था का ४४ वर्षीय रामलखन दासविरुद्ध ०८१ फागुन २६ गते पीडितले कुर्था प्रहरी चौकीमा उजुरी दिनुभएको छ । आरोपित दासको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय बालिकाका दाजु नाता पर्ने छिमेकीलाई ०८१ फागुन २६ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले ०८० असार र पुसमहिनामा बलात्कार गरेको

सहरी स्वास्थ्य केन्द्र बन्द हुँदा सेवाग्राहीलाई सास्ती

बेनी नगरपालिका– ९ घतानको तोरीपानी शहरी स्वास्थ्य केन्द्र पछिल्लो दुई महिनादेखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । बेनी नगरपालिकाले तोरीपानी, ढोल्ठान तथा धुपीबोट क्षेत्रका बासिन्दाको सुविधाका लागि भनेर सुरु

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

३६ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित धनगढीमाई नगरपालिका-२ का २३ वर्षीय मोहमद नसिबुल राईनविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय, लहानले फागुन ०८१ फागुन २१ गते दर्ता गरेको छ । आरोपित

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

२२ वर्षीया महिलालाई बलात्कार गरी गर्भपतन गराएको घटनाका आरोपित धनगढीमाई नगरपालिका-१ का ३५ वर्षीय राधेश्याम कामैतविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय, लहानले फागुन ०८१ फागुन २० गते दर्ता गरेको छ ।

कम उमेरमै सुत्केरी हुने क्रम रोकिएन् !

जिल्लामा कम उमेरमै विवाह हुने र गरिने कारणले गर्दा कम उमेरमा सुत्केरी हुने सङ्ख्यामा कमी आउन सकेको छैन् । पछिल्लो तथ्याङ्क अनुसार २० वर्ष भन्दा कम उमेरका युवतीहरूमा सुत्केरी हुने

दूषित बन्दै महाकाली नदी, स्वास्थ्यमा खेलवाड गरिएको नागरिकको गुनासो

महाकाली नदीलाई पवित्र तीर्थस्थल मानिन्छ । ऋषि पञ्चमी र माघे संक्रान्तिलगायत विभिन्न पर्वका बेला नदीमा सधैं धुपबत्ति बालिन्छ । कैलाशबाट बगेर आएको महाकाली नदी पवित्र भएकै कारण महिलाहरुले हरितालिका तीज लगायतको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अछाम जिल्लाको कमलबजार नपा–३ का २६ वर्षीय जनक शाहलाई प्रहरीले ०८१ फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २५

गिट्टी कुटेर जीवनयापन गर्दै कौशिलादेवि र दिलसरा !

दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउँदै आउनु भएको छ । उहाँहरू दुवै जना

भवन निर्माण कार्यामा ढिलाई हुँदा बिरामी मर्कामा

बजेट अभावका कारण जिल्ला अस्पताल, डोटीको भवन निर्माण कार्यमा ढिलाई हुँदा बिरामीहरु मर्कामा परेका छन् । २५ शैयामा सञ्चालित अस्पताललाई स्तरबृद्धि गरी ५० शैयाको बनाउने उद्देश्यले ०७७ सालबाट निर्माण थालिएको

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको घटनालाई पञ्चायती बसी मिलापत्र गराउन खोजेको घटनाका फरार आरोपितहरू नवराजपुर गाउँपालिका-१ का वडा सदस्य ४६ वर्षीय नथुनी साह,

बाल सुधारगृह, विराटनगरबाट १४ जना स्थानान्तरण

बाल सुधारगृह, विराटनगरबाट फागुन २५ गते १४ जनालाई बाँके जिल्लाको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा स्थानान्तरण गरिएको छ । बाल सुधारगृह, विराटनगरका प्रमुख मिलन चौहानले १४ जनालाई ०८१ फागुन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ४५ वर्षीय ससुरालाई प्रहरीले ०८१ फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २१ गते बलात्कार प्रयास गरेको भन्दै पीडित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का ३५ वर्षीय योगेन्द्र यादवलाई प्रहरीले ०८१ फागुन २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २४ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिहारी गाउँपालिका–३ का २४ वर्षीय प्रेमी केवटलाई प्रहरीले ०८१ फागुन २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको

कर्णाली प्रदेशमा बसाइँसराइ बढ्दै !

कर्णाली प्रदेशमा एक वर्षमा ४ हजार ४ सय ३७ जनाले बसाइँसराइ गरेका छन् । सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ गर्ने क्रम बढेको हो ।

जनशक्ति नहुँदा तीन वर्षदेखि आइसियु अलपत्र, बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता !

गुल्मी अस्पतालमा कोभिडको पहिलो र दोस्रो लहरको जोखिमका बेला खरिद गरिएको डेढ करोडका महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगविहिन हुँदा बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता भएको छ । दुई ओटा भेन्टिलेटरसहितको पाँच

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-७ का २१ वर्षीय एक पुरूषलाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८१ फागुन २१ गते बलात्कार गरेकोे