INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

विकासे आयोजना अलपत्र पर्दा नागरिकलाई सास्ती !

सल्यानका स्थानीयको जनजीविकासँग जोडिएका प्रमुख विकास निर्माणका आयोजना अहिले अलपत्र पर्दा नागरिकलाई सास्ती भएको छ । पुल, सडक, खानेपानी, स्वास्थ्य भवन जस्ता योजना लामो समयसम्म पनि सम्पन्न नहुँदा अलपत्र परेका

जिल्ला अस्पतालमा पाँच महिनादेखि स्त्रीरोग विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती !

जिल्ला अस्पताल बिजुवारमा पाँच महिनादेखि स्त्रीरोग (महिला) विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको छ । जिल्ला अस्पताल बिजुवारमा उपचार गर्न आउने विरामीहरू अस्पतालमा स्त्रीरोगको विशेषज्ञ दरबन्दी भए पनि अहिले डाक्टर

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतलते साँगुरीगढी गाउँपालिका-७ महाभारतका २५ वर्षीय अनककुमार राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको फागनु २८

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

सात वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले दोलखा जिल्ला बैतरश्वर गाउँपालिका–७ घर भई नवलपरासी पूर्व कावासोती नगरपालिका –१७ गोछडा बस्दै आएका ३७ वर्षीय किरण घिमिरेलाई तीन महिना

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-८ का ४५ वर्षीय थीरबहादुर मुदेललाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन १८ गते बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, अग्नीसाइर कृष्णसवरन गाउँपालिका-१ का २९ वर्षीय पुस्कर चौधरीलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई ०८० कात्तिक ११ गते बाल यौन दुर्व्यवहार गरेको कसुरमा खैरहनी नगरपालिका–९ का २४ वर्षीय निर्मल ढुङ्गेललाई चितवन जिल्ला अदालतका न्यायधीश रमेश ज्ञवालीको इजलासले फागुन २७ गते ३

चिस्यान गृह सञ्चालन नगरिदा कृषकहरु मर्कामा

सुदूरपश्चिम सरकार भूमी व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयले निर्माण गरेका चिस्यान गृह (कोल्ड स्टोर) सञ्चालनमा नआउदा कृषकहरु मर्कामा परेका छन् । चिस्यान गृहको लामो समयदेखि निर्माण कार्य सम्पन्न नुहुँदा र

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गेरुवा गाउँपालिका–५, बिन्द्राका १८ वर्षीय विकास थारुलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ फागनु

मानव बेचबिखन प्रयास घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा राप्तीसोनारी गाउँपालिका–७, विशम्भरपुरका ४६ वर्षीय चिजमान भन्ने तेजु थारु, राप्तीसोनारी गाउँपालिका–६, मोहनपुरकी २९ वर्षीया कल्पना रायमाझी, डुडुवा गाउँपालिका-३, हलबलडोली बस्ने ३५ वर्षीय लल्लु

पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

सिद्धदर्शन दैनिक सुर्खेतमा कार्यरत २१ वर्षीय कुलेन्द्र शाहीलाई ०८१ फागुन २६ गते साँझ वीरेन्द्रनगर नगरपालिका–८ स्थित आन्तरिक राजश्व कार्यालय अगाडि सडकमा कुटपिट गरेको आरोपमा जाजरकोट जिल्लाको छेडागाड नगरापकिा–१ का २३

‘कथित बोक्सी’ आरोप घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

खाँडाचक्र नगरपालिका–१ का २० वर्षीया मन्दरा विकलाई ‘कथित बोक्सी’को आरोप लगाई धम्की दिएको आरोपमा सासु ४१ वर्षीया तुल्सी विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २६ गते उजुरी दर्ता भएको छ

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

७६ वर्षीया ज्येष्ठ नागरिक महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बौदिकाली गाउँपालिका–१ का ४१ वर्षीय तिलबहादुर माकिम मगरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीस प्रकाश

अपाङ्गता भएका कारण वर्षौँदेखि दाम्लोले बाँधिएर कष्टकर जीवन भोग्दै !

मालारानी गाउँपालिका-५, टिमुरेका २३ वर्षीय हरि नेपाली मानसिक स्वास्थ्य अपाङ्गता भएका कारण वर्षौँदेखि दाम्लोले बाँधिएर कष्टकर जीवन भोग्दै आउनुभएको छ । आमा तुल्सी नेपालीले ०८१ फागुन २८ गते मानसिक अपाङ्गता

प्रहरीको भवन निर्माणाधीन हुँदा सेवा प्रवाहमा समस्या !

सात वर्षदेखि निर्माणाधीन पुर्वखोला गाउँपालिका–३, रिङ्नेरहमा रहेको इलाका प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ ।

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका-१० सिसौटियाका ३९ वर्षीय रामनारायण महरा चमारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४२ वर्षीय विकेश कुमार अधिकारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, मलंगवामा ०८१ फागुन २५ गते उजुरी

‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

४६ वर्षीया महिलालाई मलंगवा नगरपालिका-१२ गम्हरीया का ३७ वर्षीय महेश यादव र ३६ वर्षीय दिपेन्द्र कुमार महतोले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा

पत्रकारलाई दुर्व्यवहार घटनाका आरोपितलाई कारबाही गर्न पत्रकार महासंघको माग

दिनेश एफएम र दिनेश खबर डटकमकी समाचार निर्देशक आरजु हमाललाई ०८१ फागुन २५ गते दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्न पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले माग गरेको छ । सूचना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला गोडैटा नगरपालिका– ९ बकनिया घर भई ललितपुर महानगरपालिका –३ पुल्चोक बस्ने २४ वर्षीय शिवशंकर पण्डितलाई ०८१ फागुन २६ गते प्रहरीले गिरफ्तार गरेको

खानेपानी आयोजना अधुरो हुँदा नागरिकलाई समस्या !

चार वर्ष पहिला सुरु भएको खानेपानी योजना अधुरो हुँदा मल्लरानी गाउँपालिका-४ का अधिकांश नागरिकलाई खानेपानीको समस्या भएको छ । मल्लरानी गाउँपालिका-४ मा ०७७/७८ देखि शुरु भएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी