INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

थाइरोइड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा

सिरहा जिल्लाको लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोइड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक ३० जना भन्दा बढी

अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट

पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते

महिला विरुद्धको सबै प्रकारका विभेद अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सुनुवाइ प्रारम्भ

महिला विरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी संयुक्त राष्टसङ्घीय समितिको ९० औँ सेसनमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सातौँ आवधिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै

सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप ०८१ माघ २२ गतेदेखि सिन्धुलीमा लगाउन थालिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले कमलामाई नगरपालिका ६ मा रहेको शिद्धस्थली इङ्गलिस

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-७ बस्ने ४० वर्षीय प्रेमबहादुर विष्टलाई २ वर्ष ६ महिना कैद सजायको फैसला

विद्युतका काठे पोलले दुर्घटनाको जोखिम बढ्दै

करिव दुई दशक अघि गाडिएका पुराना र जीर्ण काठे पोल प्रतिस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । काठका पोल जीर्ण भएका कारण हावा चल्दा, पानी पर्दा र पोलमा चरा बस्दा

पाँच वर्षसम्म सञ्चयकोष रकम जम्मा नहुँदा गाउँपालिकाका कर्मचारी मर्कामा

पाँच वर्षसम्म सञ्चयकोष रकम जम्मा नहुँदा नाम्खा गाउँपालिकाका कर्मचारी मर्कामा परेका छन् । नाम्खा गाउँपालिका–५ मुचु गाउँका पेमा दोर्जे लामाले कर्मचारी अवधि भरिको पाउनु पर्ने सेवा सुविधाको रकम कर्मचारी सञ्चयकोषमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका-१ का ३३ वर्षीय कृष्ण श्रेष्ठलाई माघ २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ १९ गते बलात्कार गरेको आरोपमा

कैदीबन्दीहरु आधारभूत अधिकारबाट समेत वञ्चित

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समते वञ्चित हुनुपरेको छ । ‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २०

यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्नेचौताराका ३७ वर्षीय खगेन्द्र अधिकारीलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको ०८१

गाउँपालिकामा नुनको डिपो नहुँदा नागरिकलाई सास्ती

पातारासी गाउँपालिकामा नुनको डिपो नहुँदा अधिकांश  नागरिकलाई सास्ती भएको छ । गाउँपालिकादेखि बजार टाढा र भौगोलिक विकटताका कारणले गाउँपालिकामा नुनको डिपो नहुँदा गाउँपालिकाका नागरिकलाई सास्ती भएको हो । पाँच प्याकेट

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

नारायण नगरपालिका-१ की ११ वर्षीया बालिका शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । नारायण नगरपालिका-१ स्थित त्रिभुवन माविमा शिक्षक गणेश रेग्मीले लाठीले हान्दा कक्षा ६ मा अध्ययनरत

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५७ वर्षीय ससुरा विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा ०८१ माघ २० गते उजुरी दिनुभएको छ । पति वैदेशिक रोजगारको लागि विदेशमा रहेकोले आरोपित ससुराले

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुनिल शाहविरुद्ध ०८१ माघ २१ गते पीडित पक्षले कुर्था प्रहरी चौकीमा उजुरी दिनुभएको छ । सरस्वती पूजाका दिन

हत्या घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन

भोटेकोशी गाउपालिका—१, लिस्तीका २० वर्षीय दिनेश विश्वकर्माको हत्या घटनाको इन्सेकद्वारा ०८१ माघ २१ गते छानविन तथा स्थलगत अनुगमन गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि र सामुदयिक विकास तथा वातावरण संरक्षण

आत्महत्या दुरुत्साहन घटनाका आरोपित पति गिरफ्तार

२७ वर्षीया पत्नी धर्मा साउदलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का २८ वर्षीय पति राजेश साउदलाई ०८१ माघ १८ गते गिरफ्तार गरेको छ । मृतकका माइती पक्षले

आत्महत्या दुरुत्साहन घटनाका आरोपित पति गिरफ्तार

२७ वर्षीया पत्नी धर्मा साउदलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का २८ वर्षीय पति राजेश साउदलाई ०८१ माघ १८ गते गिरफ्तार गरेको छ । मृतकका माइती पक्षले

भवन मर्मत नहुँदा विद्यार्थीहरु खुल्ला आकाशमूनि पठनपाठन गर्न बाध्य

गत जेठ महिनामा आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएको भए पनि हलसम्म मर्मत नहुँदा विद्यार्थीहरु खुला आकाशमूनी बसेर पठनपाठन गर्न बाध्यभएका छन् । हावाहुरीले छाना उडाएको बडिकेदार गाउँपालिका

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

३ वर्षीया बालिकालाई ०८१ पुस २८ गते बलात्कार गरेको आरोपमा कालिका गाउँपालिक–५ का ३० वर्षीय कुमार पौडेललाई प्रहरीले ०८१ माघ २ गते गिरफ्तार गरेको छ । पीडितको स्वास्थ्य परीक्षण रसुवा