कर्णाली प्रदेशबाट दलित सशक्तीकरण विधेयक पारित
दलित सुमदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संशोधनसहित कर्णाली प्रदेश सभाबाट पारित भएको छ । कर्णाली प्रदेशका दलित समुदायको सशक्तीकरण र जीवनस्तत प्रवर्धन गर्नका





