INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै छिमेकी १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा फागुन १५ गते उजुरी दर्ता भएको छ । नातेदारकहाँ पुर्‍याइदिन फागुन १४ गते मोटरसाइकलमा लगेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कारको आरोपमा १७ वर्षीय बालकलाई फागुन १६ गते प्रहरीले गिरफ्तार गरेको छ । पिसाब फेर्न फागुन १४ गते राति घरनजिकै निक्लिएकी बालिकालाई छिमेकी १७ वर्षीय बालकले फकाएर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दुधौली नगरपालिका–९ की १८ वर्षीया अनिसा सदाको हत्या गरेको आरोपमा पति दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले ०८१ फागुन १९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय

प्रहरीको गोली प्रहारबाट घाइते

टोखा नगरपालिकाको झोर सडकखण्डमा भारतीय नागरिक २९ वर्षीय गुड्डु पटेललाई प्रहरीले २०८१ फागुन १८ गते साँझ गोली प्रहार गरी घाइते तुल्याएको छ । प्रहरीको मोष्टवान्टेडमा रहेका भारतीय नागरिक गुड्डुलाई प्रहरीले

केवलकार निर्माण विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

पाथीभरा मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माण खारेजीको माग गर्दै आएको नो केवलकार समूहलाई गृहमन्त्री रमेश लेखकले वार्तामा आउन आग्रह गर्नु भएको छ । केवलकार निर्माण खारेजीको माग गर्दै आएको पक्षलाई गृहमन्त्री

गोली प्रहारबाट घाइतेभएका एक जनाको मृत्यु

गोली प्रहारबाट घाइते भएका दोगडाकेदार गाउँपालिका–८ का २२ वर्षीय सुदेन्द्र विष्टको मृत्युु भएको छ । दोगडाकेदार गाउँपालिकाको–८ का ४० वर्षीय कर्णबहादुर विष्टले फागुन १७ गते राति ८ बजेको समयमा गोली

बालिकालाई बन्धक बनाएको आरोपमा गिरफ्तार

१३ र १४ वर्षीया बालिकालाई बन्धक बनाएको आरोपमा प्रहरीले चौबिसे गाउँपालिकाबाट दुई जनालाई गिरफ्तार गरेको छ । मोरङको उर्लाबारी नगरपालिका घर भएका बालिकालाई ०८१ फागुन १५ गतेदेखि तीनसम्म चौबिसे गाउँपालिका-३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–७ का ५८ वर्षीय भोजबहादुर बोहरालाई ०८१ फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत असारमा बलात्कार गरेको भन्दै

बाढीले बगाएका योजना मर्मत नहुँदा खानेपानीको अभाव

वर्षाको कारण ०८१ भदौ ८ र ९ गतेको आएको बाढी पहिरोले बगाएका खानेपानी योजना मर्मत नहुँदा दोरम्बा शैलुङ गाउँपालिकाका स्थानीयलाई खानेपानीको समस्या भएको छ । बाढी पहिरोले सो गाउँपालिकाको वडा

निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप, डीएसपी पौडेल घाइते

स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति र प्रहरीबीच नयाँ बानेश्वरमा ०८१ फागुन १८ गते झडप भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिका सदस्य खुसीराम चौधरीले इन्सेकलाई जानकारी दिनु

स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने लाहाछेवरबासीको बाध्यता

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको लाहाछेवरका स्थानीयलाई स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने बाध्यता रहेको छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा हिमाली दुर्गम गाउँ लाहाछेवरका बासिन्दाले सामान्य बिरामी पर्दा पनि स्वास्थ्य

खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती !

खार्पुनाथ गाउँपालिका–३, राया गाउँका स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरूले वर्षेनी सास्ती खेप्नुपरेको छ । ०७२ सालमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गाउँमा

करार कर्मचारीले पाँच महिनादेखि तलब नपाउँदा अस्पतालको सेवा प्रभावित !

सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ जना करारका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि अस्पतालको सेवामा प्रभाव परेको छ । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा जिल्ला अस्पतालमा कार्यरत नर्स, ल्याब टेक्निसियन,

हत्या आरोपमा तिन जना गिरफ्तार

वीरगञ्ज महानगरपालिका-२७ का १७ वर्षीय इशाल प्रसाद कुर्मीको हत्या आरोपमा सोही वडाका १९ वर्षीय मुकेश प्रसाद यादब, अरुण प्रसाद यादब र मुन्ना तिवारी समेत तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ। मृतक र आरोपितहरू साथी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-६ इस्लामपुरका २० वर्षीय मुन्ना अन्सारीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन ८ गते उजुरी दिनुभयाे । पीडित बालिकालाई माघ ३० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय फर्सुराम पौडेललाई प्रहरीले ०८१ फागुन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ जेठमा बलात्कार गरेको भन्दै

रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या !

तिला गाउँपालिका–२ डुण्डेलीस्थित रारालिही स्वास्थ्य चौकीको बर्थिङ सेन्टर आठ महिनादेखि बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । चार महिना भित्र बर्थिङ सेन्टरको भवन निर्माणका लागि सेवा बन्द गरिएको थियो ।

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकको स्वीकृत दिने निर्णय

कर्णाली प्रदेश सरकारले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकको स्वीकृत दिने निर्णय गरेको छ । फागुन १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका

विद्युत लोडसेडिङ बढाएकाे भन्दै स्थानीयद्वारा विधुत कार्यालयमा धर्ना !

सदरमुकाम सिमकोटमा विद्युत लोडसेडिङको भार बढ्दै गएपछि यहाँका महिला आन्दोलित भएका छन् । फागुन १५ र १५ गते सिमकाेट बजारमा रहेको विद्युत कार्यालयमा पुगेर सिमकोट गाउँपालिका–५, तल्लो गाउँका महिला आन्दोलित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउपालिका—५ का ३३ वर्षीय सुनिल पोडेलाई प्रहरीले ०८१ फागुण्न १३ गते गिरफ्तार गरेको छ । पीडितलाई भोटेकोशी गाउपालिका—४ स्थित कोदारी राजमार्गको छेउमा लगेर