INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

 

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका  २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ४ गते इलाका प्रहरी कार्यालय वनेपामा उजुरी दिएको डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो