१८ वर्षीया युवतीलाई ०८३ जेठ २३ गते बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–१ का २२ वर्षीय मनोज शाहविरुद्ध पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका छन् । घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।
होल्डिङ सेन्टरमा अमानवीय र विभेदपूर्ण व्यवहार गरेको भन्दै मानव अधिकार आयोगमा निवेदन
होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै