INSEC Online

📅 २०८३ जेष्ठ २७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ २० गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो