सामुदायिक विद्यालयमा छोराछोरी भर्ना नगरे सामाजिक बहिष्कार गर्ने चेतावनी
भिमाद नगरपालिका–८ भावर स्थित बालज्योती आधारभुत विद्यालयले विद्यालयको सेवा क्षेत्र भित्रका बालबालिकालाई उक्त विद्यालयमा भर्ना नगरे अभिभावकलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । उक्त विद्यालयले ०८१ बैशाख ९ गते





