INSEC Online

📅 २०८३ श्रावण ६

समाचार

३६ वर्षको उमेरमा बाबुको नागरिकता, १८ र १३ वर्षीय छोराको जन्मदर्ताको प्रक्रिया सुरु

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय अमित चौधरीलाई ०८२ वैशाख १८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन गरी वैशाख १८

रावाबेँसी गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा

रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२ वैशाख १७ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

श्रमिक दिवसबारे श्रमिक नै अनविज्ञ !

देशभर १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा तानसेन बजारमा कुल्ली काम पाउने आशामा हुनुहुन्थ्यो ४१ वर्षीय दिल बहादुर थापा । दिल बहादुरले तानसेनमै कुल्ली काम गर्न थालेको २५

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले रुन्टीगढी गाउँपालिका–६ का ४५ वर्षीय सोमनाथ घर्तीलाई ६ महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको

बर्दियामा ३८ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर

बर्दियामा ३८.८७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्डले ३८.८७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमा पहुँचभन्दा बाहिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेर आरोपमा शिवराज नगरपालिका–२ का २२ वर्षीय सन्तोष बुढालाई प्रहरीले ०८२ वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ११ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका–१, बनकट्टीका १९ वर्षीय विशाल परिवारलाई प्रहरीले ०८२ वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको

बर्दिया कारागारमा औषधी अभाव हुँदा कैदीबन्दीलाई समस्या

बर्दिया कारागारमा औषधी अभाव हुँदा कैदीबन्दीलाई समस्या भएको छ । क्षमताभन्दा कैदीबन्दी रहेको बर्दिया कारागारमा कैदीबन्दीको सङ्ख्या अनुसार औषधी उपचार खर्च उनीहरूको स्वास्थ्य उपचारमा समस्या भएको हो । १ सय

मधेस प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्था विषयक पहिलो त्रैमासिक स्तिथिसूचक ०८२ वैशाख १७ गते सार्वजनिक गरेको छ । इन्सेक मधेस प्रदेशको

नगरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा

काठमाडौँ   ०८२ वैशाख १७ गते नगरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले ०८२ वैशाख १७ गते गिरफ्तार गरेको छ । नाउपाको पार्टी र जनमत पार्टी एकता घोषणा

बलात्कार घटनाका आरोपितहरूविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित परिवारले बरियारपट्टी गाउपालिका-१ का १९ वर्षीय सुरज साह र १९ वर्षीय बिबेक साहविरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ०८२ वैशाख १५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता हुनुभएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला गङ्गापटवा नगरपालिका–२ स्थायी घरभइ हाल बुटवल उपमहानपा-२ बस्ने ४८ वर्षीय विशाल परिवारलाई प्रहरीले ०८२ वैशाख १६ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका–१, बनकट्टीका १९ वर्षीय विशाल परिवारलाई प्रहरीले वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका–६ २० वर्षीय शिव कुमार यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख १५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–६, गिदलियाका २४ वर्षीय गोपाल थारुलाई १८ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार

नाउपाका संरक्षक रेशम चौधरी गिरफ्तार

नगरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले ०८२ वैशाख १७ गते गिरफ्तार गरेको छ । नाउपाको पार्टी र जनमत पार्टी एकता घोषणा कार्यक्रमका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठान कमलादी

६ दिनदेखि अस्पतालको बहिरङ्ग सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या !

जिल्ला अस्पताल, सिमकोटमा बहिरङ्ग सेवा ६ दिनदेखि बन्द हुँदा बिरामी समस्यामा परेका छन् । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा बहिरङ्ग सेवा बन्द हुँदा बिरामी मर्कामा परेका हुन् । आवासीय चिकित्सकको

नेपालमा मानव अधिकारको अवस्था गम्भीर: एमनेस्टी इन्टरनेसनल

एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था गभ्भीर रहेको जनाएको छ । एमन्ष्टीले  ०८२ बैशाख १६ गते काठमाडौँमा विश्वको मानव अधिकार अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी रूपमै ८० वर्षभन्दा बढी लगाएर

पवित्र मुन्धुमीस्थलमा हाइड्रो निर्माण तत्काल रोक्न गृहलाई ज्ञापनपत्र

याक्थुङ लिम्बू समुदायको ऐतिहासिक पवित्र मन्धुमी स्थलका रूपमा रहेको तमोर नदीमा हाइड्रोपावर निर्माण थालिएको भन्दै निर्माणकार्यलाई तत्काल रोक्न गृह मन्त्रालयमा ज्ञापनपत्र पठाइएको छ । सङ्घीय लिम्बूवान प्रान्तिय मञ्च नेपाल, फक्ताङ्लुङ