INSEC Online

📅 २०८३ श्रावण ६

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मल्लरानी गाउँपालिका–१ का ६१ वर्षीय सन्तोष पौडेललाई प्रहरीले ०८२ वैशाख ८ गते गिरफ्तार गरेको छ । कामको सिलसिलामा गढवा गाउँपालिका–१ मा बस्दै आएका पौडेलले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवदह नगरपालिका–१०, चरङ्गेका २९ वर्षीय प्रेम मगरविरुद्ध वैशाख ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले ०८१ फागुन

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले जिल्ला गुल्मी मुसीकोट नपा–३ घरभई बुटवल उपहानपा-६ बस्ने ३७ वर्षीय युवराज सापकोटालाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।

वीरेन्द्रनगरमा खानेपानीको सङ्कट बढ्दै !

सुक्खायाम लागेसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी सङ्कट बढेको छ । वीरेन्द्रनगर उपत्यकामा खानेपानीको व्यवस्थापन सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले गर्दै आएको छ । तर, खडेरीको सिजनमा चार दिनमा मात्रै

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता हुनुभएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौमूले गाउँपालिका–६, सल्लेरीका २६ वर्षीय गोबिन्द गुरुङलाई प्रहरीले ०८२ वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ९ गते

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको वैशाख १० गतेको इजलासले कसुर ठहर

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्छः सदस्य थापा

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. लिली थापाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने बताउनुभएको छ । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका-९ का ३१ वर्षीय विष्णुदेव मण्डललाई वैशाख ९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८२ वैशाख ९ गते बलात्कार

बलात्कार गरेको कसूरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलत्कार गरेको कसूरमा गोदावरी नगपालिका–५ का ३५ वर्षीय खडक विकलाई ०८१ वैशाख ९ गते जन्मकैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले

पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा पत्रकार महासङ्घको ध्यानाकर्षण

राष्ट्रिय समाचार समितिका पत्रकार पूर्णप्रसाद मिश्रलाई समाचार सङ्कलनका क्रममा निर्माण व्यवसायी सङ्घको प्रतिनिधि बताउने एक व्यक्तिले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । पत्रकार महासङ्घले ०८२ वैशाख १०

शिक्षक आन्दोलनले विद्यालय नखुल्दा पठनपाठन प्रभावित

शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू कोठमाडौँ केन्द्रित आन्दोलनमा गएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरी वैशाख ८ बाट नियमित पठनपाठन सुरु हुनुपर्ने भए

सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीले बेपत्ता पारेको २२ वर्षपछि हरिबहादुरको अन्तिम संस्कार

सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीको टोली गिरफ्तार गरी बेपत्ता पारिएका हरिबहादुर थारुको परिवारले २२ वर्षपछि ०८२ वैशाख ७ गते कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । हरिबहादुरका दाजु राधेश्याम थारुले साविक धधवार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँको शंखरापुर नगरपालिका-९ की ४६ वर्षीया माइली तामाङको हत्या गरेको घटनाका आरोपित  पति ५८ वर्षीय पदमबहादुर तामाङलाई ०८२ बैशाख ९ गते प्रहरीले गिरफ्तार गरेको छ । तामाङको ०८२ बैशाख ७

भण्डारा अस्पतालको ओपिडी सेवा बन्द हुँदा सेवा ग्राही मार्कामा

राप्ती नगरपालिका भण्डारा नगर अस्पतालका स्वास्थ्यकर्मीले ०८२ वैशाख ७ गतेदेखि ओपिडी सेवा बन्द गर्दा सेवाग्राही मार्कामा परेका छन् । विगत सात महिना अघिदेखि तलब नपाएपछि स्वास्थ्यकर्मीहरूले ओपिडी सेवा बन्द गरेर

निःशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामी मर्कामा !

दाङको राप्ती प्रादेशिक अस्पतालमा निशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामीको उपचार प्रभावित भएको छ । माग गरेअनुसार भ्याक्सिन नआउँदा उपचारमा समस्या भएको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले जनाएको छ ।

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सिद्धार्थनगर नगरपालिका–९, गोनहियाका ४२ वर्षीय पत्रकार राधेश्याम विश्वकर्मालाई मायादेवी गाउँपालिका–६, मकरीमा तस्करी भइरहेको भिडियो खिचेको भन्दै दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–७, गरकट्टीका ३५ वर्षीय दिपेश यादव लगायतको समूहविरुद्ध ०८२ वैशाख

छोरालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा आमा गिरफ्तार

चार महिने छोरालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा नवलपुर जिल्ला बौदीकाली गाउँपालिका-२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई ०८२ वैशाख ८ गते प्रहरीले गिरफ्तार गरेको छ । घिरिङ गाउँपालिका- ४ थामडाँडामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, खजनाका ५० वर्षीय दिपक कुमार क्षेत्रीलाई प्रहरीले ०८२ वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-१ सूर्य आवासीय माध्यमिक विद्यायलयका ३१ वर्षीय सहायक प्रधानाध्यापक विवेक खत्रीलाई गिरफ्तार गरेको छ । विद्यालयमा अध्ययनरत १७ वर्षीया बालिकालाई ०८२

गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण !

हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैङ्कसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै बगनासकाली गाउँपालिकाले गाउँघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । यसबाट लाभग्राहीहरू खुशी भएका छन् । चालु