INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–१० का २८ वर्षीय मनोज खविन्द्रविरुद्ध इलाका प्रहरी कार्यालय, पिपरामा ०८२ वैशाख ११ गते उजुरी दर्ता भएको छ ।

पीडितलाई महिलालाई आरोपितले वैशाख ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ११ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ११ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो