१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बालकहरुलाई प्रहरीले ०८२ जेठ ५ गते गिरफ्तार गरेको छ । आरोपितहरुले बालिकालाई वैशाख २६ गते सामुहिक बलात्कार गरेको भनी पीडित पक्षले जेठ ५ गते जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा उजुरी दिएको चितवन प्रहरी प्रवत्ता डिएसपी रविन्द्र खनालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते भरतपुर अस्पतालमा गरिएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको संयुक्त आग्रह
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक