INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

कैदी बन्दीलाई खानेपानीको अभाव, पानी किन्न मात्रै मासिक ७५ हजार खर्च !

जिल्ला कारागार सल्यानमा खानेपानीको अभाव भएको छ । कारागारमा खानेपानी अभाव भएपछि कारागारका कैदी बन्दीहरूले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको जेलर विक्रम केसीले जानकारी दिए । उनका अनुसार जिल्ला

बालिकाको उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइयो

१४ वर्षीया बालिकालाई चैत १७ गते मानव अधिकारकर्मीहरूको पहलमा आफन्तको घरबाट उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइएको छ । जिल्ला बालकल्याण समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पोखरा-लेखनाथ नगरपालिका, पोखरा उद्योग

धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा अहेबको शव फेला

सर्लाही जिल्ला गोडैता नपा-११ घर भई वीरगञ्ज उमनपाको रमगढवा स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत २८ वर्षीया बबिताकुमारी पण्डित कुम्हालको चैत १३ गते बाराको प्रसौनी गाउँपालिका-६ स्थित सिङहा खोला छेउमा हत्या

बहुविवाह घटनाका आरोपित गिरफ्तार

चिङ्गाड गाँउपालिका-४ की बालकुमारी रानाले आफू घरमा हुँदा हुँदै २३ वर्षीय पति टोपबहादुर राना र २३ वर्षीया बसन्ती सिं रानाले विवाह गरेको आरोपमा प्रहरीमा उजुरी गरेपछि प्रहरीले चैत १६ गते

बेपत्ता व्यक्तिको खोजविनका लागि भन्दै थप ६ वटा उजुरी दर्ता

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका नागरिकका परिवारका लागि छुट निवेदन माग गरेपछि दाङमा थप ६ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वपीडितहरूले यसअघि उजुरी दिन छुटेको भन्ने गुनासो

सत्य निरूपण आयोगले पीडितहरूको आँसुमा होली खेलेको आरोप

सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीले द्वन्द्व पीडितहरूको आँसुमा होली खेल्दै बसेको तनहुँका पीडितहरूले आरोप लगाएका छन् । स्थानीय शान्ति समिति तनहुँको आयोजनामा चैत १६ गते दमौलीमा भएको सशस्त्र द्वन्द्वका

बहुविवाह गरेको कसुरमा दुई वर्षकैदको फैसला

गुराँस गाउँपालिका-५ का २४ वर्षीय डिलबहादुर रामजालीलाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालतले दुई वर्षकैद र १५ हजार रूपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट चैत १६ गते

पत्नीलाई खुकुरी प्रहार गरेको आरोपमा गिरफ्तार

विदुर नपा-६ मान्द्रेढुङ्गाकी ४४ वर्षीया राममाया राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४६ वर्षीय पति यमलाल राईलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले अत्याधिक

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा गोलबजार नपा-३ का १८ वर्षीय अशोक लामालाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।   न्यायाधीश राजेन्द्र अधिकारीको चैत

गरिबीका कारण गिट्टी कुट्न बाध्य छन् जाजरकोटका बालबालिका

सात वर्षीया लक्ष्मी सबेरै उठछिन् । बासी रोटी पोलेथीनमा पोको पार्छिन् । भाइलाई पिठ्यूँमा बोकी काममा लाग्छिन् । राम्रो खाने र राम्रो लगाउने कसलाई मन हुँदैन र ? धुलो मैलो

एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति चैत १५ गते निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको राससले जनाएको छ । पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा

ढुङ्गा प्रहार गरी हत्या

नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य भेरीमालिका-३ का रवीन्द्र शाहको चैत १५ गते  अज्ञात समूहले हत्या गरेको राससले जनाएको छ । पीडित शाहलाई जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै ५/६ जनाको समूहले ढुङ्गा,

नागरिकता ऐन नबनेको भन्दै प्रशासन कार्यालयले नागरिकता नदिएको पीडितहरूको गुनासो

वीरेन्द्रनगर नपा-९ का २० वर्षीय कमलसिं मेहत्तर पोडे र उनका १७ वर्षीय भाइ सुरज मेहत्तर पोडेलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले वंशजको आधारमा नागरिकता दिने ऐन नबनेको भन्दै नागरिकता नदिएको पीडितद्वयले

नेताका परिवारमाथि मोर्चाका कार्यकर्ताद्वारा दुर्व्यवहार

राजविराज नपा-४ का नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको परिवारमाथि उनको घरमा चैत १५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । घरबाट बाहिर निस्किरहेका बेला

कानुन कार्यान्वयन नहुँदा नागरिक अधिकार ओझेलमाः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्मचार्यले कानुन कार्यान्वयन नहुँदा जनताका अधिकारहरू ओझेलमा परेको बताएका छन् । आयोगले चैत १५ गते गाईघाटमा आयोजना गरेको ज्येष्ठ नागरिकको मानव

पेट्रोल बम प्रहार घटनाका दोषीलाई कारबाही गर्न माग

अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र द काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न नेपाल पत्रकार महासङ्घले माग

समाज कल्याण परिषदको कदमप्रति सरोकारवाला रूष्ट

समाज कल्याण परिषदले सामाजिक सङ्घसंस्थालाई नियन्त्रण गर्ने अभिप्रायले अनावश्यक दुःख दिने गरेको भन्दै काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाले अबिलम्ब त्यस्तो कदमको अन्त्य गरी सहजीकरण र नियमन गर्नुपर्नेमा जोड दिएका छन्

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उमनपा-१७ लोहनाका ६५ वर्षीय सहदेव मण्डललाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ । पीडित परिवारले चैत १४ गते

मानव अधिकार संरक्षणका लागि विभेदमूखी पद्धति त्याग्नुपर्नेमा जोड

मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सबै पक्षले विभेदमूखी पद्धति तत्काल त्याग्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा चैत १५ गतेदेखि वीरेन्द्रनगरमा

स्थानीयबासीले बालविवाह बदर गराए

१५ वर्षीया एक बालिकालाई अभिभावकले जबरजस्ती गराएको विवाह स्थानीयबासिन्दाले चैत १४ गते बदर गराएका छन् । आफूलाई जबरजस्ती विवाह गराएको भन्दै बालिकाले भेरी नदीमा हामफालेर आत्महत्याको प्रयास गरेपछि स्थानीयबासीले उनको