बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बकैया गाउँपालिका-१२, ठिङ्गनका २८ वर्षीय ठुलोबावु डिमडुङ्लाई ११ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले पीडितलाई पिडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति
६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बकैया गाउँपालिका-१२, ठिङ्गनका २८ वर्षीय ठुलोबावु डिमडुङ्लाई ११ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले पीडितलाई पिडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले व्यास नपा-१२ मुसेखोलाका ६० वर्षीय भिमबहादुर सार्कीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १३ गते यौन दुर्व्यवहार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सल्यान जिल्ला शारदा नपा-१५ का २३ वर्षीय रमेश रावललाई १२ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले चैत १४
सल्यानका स्वास्थ्य संस्थामा रेबिजविरूद्धको सुईको अभाव भएको छ । कुकुर तथा अन्य जनावरले टोकेका बिरामीलाई लगाइने रेबिजविरूद्धको सुईको अभाव भएपछि बिरामीहरूले निजी क्लिनिकमा पुगेर चर्को शुल्क तिर्नुपरेको गुनासो गरेका छन्
दोगडाकेदार गाँउपालिका-२ बडियाँकी २३ वर्षीया माधवी जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति दिपेन्द्र जोशीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले समयसमय कुटपिट गर्ने गरेको
सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसमा चैत १४ गते बेलुकी नेविसङ्घका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्दा तीन जना विद्यार्थी घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ । आक्रमणबाट अनेरास्ववियुका कार्यकर्ता धनगढीका २२
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बारा जिल्ला डुमरवाना-४ का २८ वर्षीय शिवशङ्कर चौधरीलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले दिएको मौखिक उजुरीका आधारमा
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका-१ पूर्वखोलाका ४५ वर्षीय वीरबहादुर आलेलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते यौन दुर्व्यवहार
जिल्ला कारागार सल्यानका कैदीबन्दी महिलाहरूले कारागार भित्र प्रौढ कक्षा सञ्चालन र आयमुलक सीप सिकाउन माग गरेका छन् । ‘अक्षर चिन्नु पर्ने सबै भन्दा अनिवार्य रहेछ भन्ने कुरा बल्ल बुझियो ।’-कैदी
विभिन्न जिल्ला अदालतमा चलिरहेका बलात्कारसम्बन्धी मुद्दामा कैद फैसला भएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-२२
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा-१ घोर्थलीका २२ वर्षीय राजकुमार मगरलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार
तर्राई, मधेस र थरुहट आन्दोलनको क्रममा भएको घटनाहरू बारे सत्य तथ्य पत्ता लगाउन सरकारले पर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोगले महोत्तरीका पीडितसँग छलफल तथा उजुरी सङ्कलन सुरु
अनलाइन निर्देशिका खारेजको माग गर्दै चैत १३ गते सर्वोच्च अदालतमा रिट दायर भएको राससले जनाएको छ । पत्रकार प्रवेश सुवेदी, अधिवक्ताद्वय बाबुराम अर्याल र सन्तोषबाबु सिग्देलले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक
जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई माइतीघर गएकी
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको राससले जनाएको छ । स्थानीय सरकारको नयाँ संरचना,
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि अमर सुनारलाई स्थानीय शान्ति समिति दैलेखले सदस्य पदमा मनोनयन गरेको छ । स्थानीय स्थानीय समितिका जिल्ला संयोजक पार्वती बिशुन्केको अध्यक्षतामा चैत १२
आलिताल गाउँपालिका-७ खिन्नेभाडीकी ३० वर्षीया जानकी बोहोरालाई धारिलो हतियार (हँसिया)ले प्रहार गरी ३८ वर्षीय पति करी बोहोराले चैत १२ गते हत्या गरेका छन् । पत्नीको हत्या गरेलगत्तै करीले पनि घर
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समितिको कार्यालय र जलेश्वर नगरपालिकाको कार्यालयमा चैत ११ गते तालाबन्दी गरेको छ । जिल्ला समन्वय समिति महोत्तरीको कार्यलयमा मोर्चाका नेता तथा कार्यकर्ताहरूले तालाबन्दी गर्नुका
प्रत्येक वर्षमार्च २४ तारिखका दिन अन्तर्राष्ट्रियस्तरमा मनाइने गरिएको सत्यको अधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सत्य जान्न पाउने अधिकारको माग गर्दै द्वन्द्व पीडित तथा अधिकारकर्मीहरूले काठमाडौँको
नारायण नपा-७ जार्जेखोलाका २८ वर्षीय गणेशबहादुर खत्री र महाबु गाउँपालिका-६ रानीवनकी २१ वर्षीया सीताकुमारी खत्रीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही दुई वर्षकैद र १५/१५ हजार रुपियाँ जरिबाना गरेको छ