INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महाकाली नपा-४ का ४६ वर्षीय खोमलाल खत्रीलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २२ गते यौन दुर्व्यवहार

मानव बेचबिखनका आरोपित गिरफ्तार

२२ वर्षीया र २३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै किर्गिस्थान लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट चैत २४

द्वन्द्व पीडित भन्छन्-‘सरकार अन्तरिम राहत देऊ !’

विगतको सशस्त्र द्वन्द्वका पीडितहरूले सरकारलाई अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । द्वन्द्व समाप्त भएको वर्षौँ बित्दा पनि पीडिहरूले आश्वासन बाहेक राज्यबाट केही नपाएको र पीडित तथा पीडित परिवारको

डिएसपीले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीद्वारा उजुरी

जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानलाई कार्यालय प्रमुखसमेत रहेका डिएसपी केदार रजौरेले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै कारबाहीका लागि माथिल्लो निकायमा उजुरी गरेकी छन् । म्यादी प्रहरी छनौटको सिलसिलामा १

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई चैत २४ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई आरोपित बालकले चैत १९ गते बलात्कारको प्रयास गरेको भन्दै

राजनीतिमा अपराधीकरणले मानव अधिकार उल्लङ्घनः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले नेपालको राजनीतिमा अपराधीकरण हावी भएकाले मानव अधिकार उल्लङ्घन नघटेको बताए । उनले चुनाव जित्नका लागि होस् या अरु कुनै गतिविधि गर्दा कानुनी

यौन शोषण घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा गौशाला नपा-५ स्थित जनता माविका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनारलाई इलाका प्रहरी कार्यालय गौशालाले चैत २२ गते गिरफ्तार गरेको छ । बर्दिबास

नाम्लो बाटेर आयआर्जन गर्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका पुरुष बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिँदै आएका छन् । कारागारमा रहेका पुरुष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र

मन्त्रीले निजी सवारीसाधनमा चढेर मात्रै दलको कार्यक्रममा जान पाउने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको राससले जनाएको छ । आयोगको चैत २३ गते

पूर्जा नभएका भूकम्पपीडितका समस्या सम्बोधन गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागी पनि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरेको राससले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी

निर्वाचनमा बालबालिका र विद्यालय प्रयोग नगर्न ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान र मानव अधिकार सञ्जाल नेपालगञ्जले चैत २२ गते स्थानीय तहको निर्वाचनमा बालबालिका र विद्यालयको प्रयोग नगर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् । निर्वाचन

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा याङशीला-३ का ४२ वर्षीय टङ्कबहादुर लिम्बुलाई जिल्ला अदालत मोरङले पाँच वर्षकैद फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले चैत २२ गते कैदसँगै

बाल क्लब सञ्जालको सक्रियतामा बालविवाह रोकियो 

स्थानीय बाल क्लब सञ्जालले १४ वर्षीया बालिका र १६ वर्षीय बालकबिच चैत १६ गते भएको विवाह बदर गर्न र आरोपितलाई कारबाहीको माग गर्दै प्रहरी चौकी नाग्ममा उजुरी दिएपछि प्रहरीको सहयोगमा

आयआर्जनका लागि कैदीबन्दीले उद्यम सुरु गरे

कारागारका कैदी बन्दीहरूले आयआर्जनका लागि उद्यम सुरु गरेका छन् । सल्यान कारागारभित्र विभिन्न उद्यम गरी मासिक २५ हजार रुपियाँसम्म आम्दानी गर्न थालेको कैदी बन्दीले बताएका छन् । कैदी बन्दीहरूले मुडा

गरिबीका कारण मजदुरीमा इस्माका बालबालिका (फोटोफिचर)

गरिबीका कारण विद्यालय छाडेरै मजदुरीमा लाग्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका-३ की ४० वर्षीय बिस्नी कुमालले गुनासो गरेकी छन् । उनले गरिबीका कारण आठ जना बालबच्चासहित ज्याला मजदुरीमा लाग्न बाध्य भएको

कुटपिट घटनाका आरोपित गिरफतार

इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बहुविवाह घटनाका आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका-१ की २८ वर्षीया रीना चाईको उजुरीका आधारमा प्रहरीले बहुविवाह घटनाका आरोपित ३५ वर्षीय रमेश चाई र सोही ठाउँकी २६ वर्षीया सरीता कठरिया थारुलाई चैत २० गते गिरफ्तार गरेको

राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका विषयमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना अधिकृत

मतदाता नामावली स्वीकृतः आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको राससले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि १ करोड ४० लाख

निर्वाचन आयोगमा धर्ना दिन पुगेका पूर्वप्रधानमन्त्री भट्टराई लगायत गिरफ्तार

नयाँ शक्ति पार्टीको संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई कान्तिपथस्थित निर्वाचन आयोगमा चैत २० गते बिहान धर्ना दिन गएको बेला प्रहरीले हस्तक्षेप गर्दै गिरफ्तार गरेको छ । नयाँ शक्तिलगायतका पार्टीले स्थानीय