२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुलाई प्रहरीले ०८२ असार २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई असार २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार २३ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।