INSEC Online

समाचार

बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ का २३ वर्षीय उमेश यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा भदौ २७ गते उजुरी दिएको छ । पीडित पक्षका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

१३ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का २१ वर्षीय देवेन्द्र कोली र सोही ठाउँका १८ वर्षीय भरत कोलीलाई भदौ २६ गते गिरफ्तार

कुपोषित बालबालिकाले दुई महिनादेखि उपचार पाएनन्

जिल्ला स्वास्थ्य कार्यालयमा कुपोषित बालबालिकाका लागि आवश्यक पर्ने रूटिफ नामक पोषणयुक्त प्लानपिट (तयारी खानेकुरा) दुई महिनादेखि सकिएपछि जिल्लाभर शीघ्र कुपोषित बालबालिकाले उपचार पाएका छैनन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले

पत्रकारलाई कुटपिट गरेको आरोपमा जनप्रतिनिधि विरूद्ध उजुरी

चितवनबाट प्रकाशन हुने जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीलाई कुटपिट गरेको आरोपमा गैँडाकोट नगरपालिकाका आठ जना जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटमा संलग्न भएको आरोपमा गैँडाकोट नगरपालिका-३ का वडा अध्यक्ष

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ कालिकाका २८ वर्षीय मिठ्ठे भनिने हर्कबहादुर तामाङलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ५ गते

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५२ वर्षीय नातेदारलाई भदौ २६ गते १० वर्षकैदको सजाय सुनाएको छ । न्यायधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै कैदसँगै १ लाख

पाँच वर्षीया बालिकाको हत्या गरेको आरोपमा बावु गिरफ्तार

त्रिवेणी नपा-७ दगडाकी पाँच वर्षीया छोरी रेजिना अयडीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुवा धनबहादुर अयडीलाई भदौ २६ गते प्रहरीले गिरफ्तार गरेको छ । त्रिबेणी नपा-७ का वडा अध्यक्ष

विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बित

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फालेलुङ गाउँपालिका–८ का २४ वर्षीय बुद्धि केरूङविरूद्ध आठ वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मनोज केसीको इजलासले सो फैसला

एक हप्तादेखि विद्यालयमा तालाबन्दी पठनपाठन प्रभावित 

प्रक्रिया नपुर्‍याइकन शिक्षक तथा कर्मचारी नियुक्ति गरेको भन्दै त्रिवेणी गाउँपालिका–६ बाँठाकोटस्थित भीमकल्याण आधारभूत विद्यालयमा एक हप्तादेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । त्रिवेणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट

जिल्ला अस्पतालमा दुई महिनादेखि नाभी मल्हम अभाव 

जिल्ला अस्पताल खाँदबारीमा भदौ २४ गते चैनपुर–४ की ३२ वर्षीया शर्मिला राई सुत्केरी भइन् । तर, दुई दिन बितिसक्दा समेत बच्चालाई नाभी मल्हम नलगाइएको उनका पति मनकुमार लिम्बूले बताए ।

मापदण्ड पूरा नगरी सञ्चालित औषधि पसललाई बन्द गर्न स्थानीय प्रशासनको चेतावनी

मापदण्ड पूरा नगरी सञ्चालित भएका औषधि पसललाई तत्काल बन्द गर्न स्थानीय प्रशासनले चेतावनी दिएको छ । जिल्ला सदरमुकाम, नलगाड नपास्थित कालिमाटी, छेडागाड नपास्थित थलह बजार र कुशे गाउँपालिकाको पाँचकाटियामा सञ्चालनमा

विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बन

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकाको बलात्कारपछि फरार रहेको आरोपमा प्रहरीले तादी गाउँपालिका-१ उर्लेनीका १८ वर्षीय विनोद तामाङलाई तीन महिनापछि गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७५ असार २७ गते बलात्कार गरेको आरोपमा

समाचार प्रकाशन गरेकै आरोपमा एक पत्रकार गिरफ्तार

खोजतलास मिडिया प्रालिद्वारा सञ्चालित खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतलाई समाचार प्रकाशन गरेको आरोपमा प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । गोदावरी नगरपालिका-१२,

बलात्कार घटनाका आरोपित पाँच वर्षपछि गिरफ्तार

एक महिलालाई बलात्कार गरी फरार भएका घटनाका आरोपित कन्काई नगरपालिका-३ का ४१ वर्षीय नेत्र तिम्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २५ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ ।

तीन महिनादेखि सडक अबरूद्ध भएपछि मुगुमा खाद्यान्न अभाव

जिल्ला सदरमुकाम गमगढी जोडने सडकखण्डमा लगातारको वर्षाले विभिन्न स्थानमा गएको पहिरोको कारण यातायात अबरूद्ध भएपछि जिल्लामा खाद्यान्न अभाव भएको छ । जेठको अन्तिम हप्तादेखि लगातार परेको वर्षाले गमगढी नाग्मा सडक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-८ का २१ वर्षीय मनोज परियारलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले भदौ

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया पत्नीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठमा भारतको सिमलामा मजदुरी गर्न जाउँ भनी लगेको एक

बलात्कार घटनाका आरोपित गिरफ्तार

काठमाडौँको कीर्तिपुरमा दुईजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्तले कीर्तिपुर नगरपालिका-७ हनुमानघाटका २५ वर्षीय हेम खत्रीलाई २४ गते गिरफ्तार गरेको छ । ललितपुर इमाडोलमा डेरा भएका बालिका