INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमो रत्ननगर नगरपालिका– ६ का १७ वर्षीय एक बालकलाई प्रहरीले ०८२ साउन ६ गते गिरफ्तार गरेको  छ ।

बालिकालाई साउन ५ गते बलात्कार गरेको भनी पीडित पक्षले आरोपित बालकविरुद्ध साउन ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते भरतपुर अस्पतालमा गरियो ।

अन्य

भिडियो