INSEC Online

समाचार

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैद

२५ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका-२ चारघरेका ४२ वर्षीय रामजी बिकलाई जिल्ला अदालत उदयपुरले असोज १७ गते २ वर्ष ६ महिना कैदको फैसला

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले चैनपुर नगरपालिका-३ का ३८ वर्षीय गणेश खत्रीलाई २ वर्ष ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश प्रकाश

विद्यार्थी कुटपिट आरोपमा गिरफ्तार प्रधानाध्यापक रिहाइको माग गर्दै तीन दिनदेखि विद्यालय बन्द

बुलिङटार गाउँपालिकाका-६ को शिव माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार परेका प्रधानाध्यापकलाई रिहाइको माग गर्दै उक्त गाँउपालिकाका ४४ विद्यालय बन्द गरिएको छन् ।

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका-२ का ४२ वर्षीय अमरनारायण श्रेष्ठलाई जिल्ला अदालत उदयपुरले असोज १७ गते तीन वर्षकैदको फैसला सुनाएको छ ।

महिनावारी भएका छात्राहरूलाई विद्यालय जान रोक, छात्राहरू पढाइबाट वञ्चित

त्रिवेणी नगरपालिका-४ मा रहेको तोलीदेबल डाँडा उच्चमाविमा अध्ययनरत छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् । विद्यालय परिसर भित्रै देवताको मन्दिर भएकाले छात्रा विद्यार्थीहरू महिनामा ५ देखि

संरक्षण अधिकृतलाई ‘कारवाही’ गर्ने धम्की

सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनपरिषद डोल्पाले ‘कारवाही’ गर्ने धक्की दिएको छ । संरक्षण अधिकृत चौधरीले जडिबुटी तस्करी, सोतोचिनी (खिराङ्गलो) लगायतको

विद्यालयमा सफा नगरेको आरोपमा निष्काशन गरेको आरोप

भङ्गहा नगरपालिका-९ हरिनमरी निवासी सिकिन्दर मलिक डोमका १२ वर्षीय छोरा मुकेश मलिक डोमलाई सोही ठाउँको किशोरी जनता माविका प्रधानाध्यापक मनोहरप्रसाद यादवले असोज १६ गते विद्यायलयबाट निष्काशन गरेको पीडित पक्षको आरोप

निजी विद्यालयले बढाएको शुल्क लिन नपाउने उच्च अदालतको फैसला

निजी विद्यालयहरूले बढाएको शुल्कविरूद्ध परेको रिट निवेदनमाथि उच्च अदालत विराटनगर इलाम इजलासले बढेको शुल्क लिन नपाउने फैसला गरेको छ । इलाम इजलासका न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले

बलात्कार घटनाका अरोपित विरुद्ध उजुरी

७० वर्षीया बृद्धालाई खडक नपा-८ मुसहर्नीयाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असोज १७ गते उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले असोज १६

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

विष्णुपुर गाउँपालिका-३ की ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनीतादेवी मालिनलाई कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका-३ का ४५

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज १७ गते उजुरी दिएकी छिन् । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–५ का २० वर्षीय जलालउद्दिन मुसलमानलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर भदौ १४

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको सजाय

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा पर्वतको कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्रीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का २१ वर्षीय पर्शुराम मौर्य र सोही ठाँउका २५ वर्षीय रिक्की मौर्यविरूद्ध इलाका प्रहरी कार्यालयमा असोज १६ गते उजुरी दर्ता गरिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक २७ वर्षीय दीपक सुवेदीलाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज

नवजात शिशुको हत्या गरेको कसुरमा आमा सुधारगृहमा

नवजात शिशुलाई कुलोमा बगाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले असोज १५ गते १७ वर्षीय ‘बालिका आमा’लाई सुधारगृहमा पठाउने फैसला गरेको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले बालिकालाई सुधार गृहमा पठाउने

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बागलुङको निसीखोला गाउँपालिका-४ कानाबगरका ३५ वर्षीय लोकिश्वर भुसाललाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १४ गते

आन्दोलनकारीहरूद्वारा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा घटनाको भत्सर्ना

१३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलित नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले असोज १६ गते सगरमाथा टेलिभिजनका कञ्चनपुर सम्वाददाता चन्द्र जोशीमाथि हातपात तथा दुर्व्यवहार गरेका छन् ।

महिला हिंसा न्युनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक गण्डकी प्रदेश कार्यालय, मानव अधिकारका लागी युवा समूह, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय र पिपल्स फोरम नेपालको आयोजना बढ्दो महिला तथा बालिका हिंसाको न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम

बलात्कार घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिका-१ सिमचौरका २२ वर्षीय गणेश धामीलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा