INSEC Online

समाचार

एकैदिनमा तीन जना महिला बलात्कृत, जिल्लामा स्वास्थ्य परीक्षण नहुँदा अनुसन्धानमा समस्या

बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धानमा प्रभाव पर्ने भएको छ । बलात्कार घटना अनुन्धानको प्रमुख विषय भनेकै पीडित र

अपहरणमा परेकी असहाय बालिकालाई इन्सेकको सहयोग

इन्सेक दार्चुलाले महाकाली नगरपालिका–७ धापका १२ वर्षीया ममता खत्रीलाई आर्थिक सहयोग गरेको छ । बुवाको मृत्युभएपछि अर्काको घरमा धर्मपुत्री बसेकी बालिका खत्रीलाई इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले घरमै पुगेर आर्थिक

कथित बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीलाई  कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीले कात्तिक २१ गते साँझ गिरफ्पतार गरेको छ । राधाले दिएको किटानी उजुरीपछि चौधरीलाई

३५ वर्षदेखि सिङ्गो गाउँ लालपुर्जाविहीन, भूमि अधिकारबाट वञ्चित

धुर्कोट गाउँपालिका–५ को धनार्जी गाउँ । तम्घास–सिमलटारी–प्युठान सडकखण्डको छेउमा पर्छ । यहाँ करिव २५ घर परिवार बसोबास गर्छन् । ३० देखि ३५ जनाका घडेरी पनि छन् । सोही ठाउँका रामप्रसाद

स्याङ्जामा अझै पनि बालिघरे प्रथा कायमै !

शरीरमा दौरा सुरवाल । दौरा माथि खरानी रङ्को ज्याकेट । कम्मरमा पेटी । काँधमा गलबन्दी । शिरमा ढाका टोपी । गोडामा छालाको काला जुत्ता । हातमा यात्राको साहारा लठ्ठी टेकेका

खाद्यान्न ढुवानी नहुँदा सिर्दिबास डिपो एक महिनादेखि रित्तै !

नेपाल खाद्य संस्थान गोरखा शाखा अन्तर्गत उत्तरी गोरखामा रहेको सिर्दिबास डिपो एक महिनादेखि रित्तो छ । सिर्दिवास सहित ल्हो, विही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरमा चामल उपलब्ध

मूलपानी रंगशालामा १२ वर्षीय बालिकाको सामुहिक बलात्कार

कागेश्वरी नगरपालिका मूलपानीस्थित निर्माणाधीन क्रिकेट रंगशालामा एक १२ वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ। लक्ष्मीपूजाको दिन कात्तिक २१ गते बुधबार यो घटना भएको हो। प्रहरीका अनुसार तीनजना युवकले पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका–२ पेरे गाउँका ३६ वर्षीय भैरे सार्कीलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका १९ वर्षीय जगत बिकलाइ कात्तिक २० गते गिरफ्तार गरेको छ । कात्तिक १८ गते जनज्योति युवा क्लबद्वारा आयोजित सांस्कृतिक

इन्सेकलगायत विभिन्न सङ्घ संस्थाले गरे बहोअर्वा घटनाको अनुगमन

रामनगर गाउँपालिका–४ बहोअर्वामा कात्तिक १२ गते वडा अध्यक्षमाथि १५/१६ जनाको समूहले आक्रमण गरी घाइते बनाएको र भोलिपल्ट १३ गते गोली प्रहारबाट ५६ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । एक

बलात्कार घटनाका आरोपित गिराफ्तार

२८ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ कान्ति राजपथ घर भई भोजपुर नगरपालिका–९ पानिटयाङ्कीमा डेरा गरी बस्दै आएका ३० वर्षीय अनिल तामाङलाई कात्तिक १९ गते गिराफ्तार

नेतृत्व विकासका लागि युवा अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा नेतृत्व विकासका लागि युवा अभिमुखिकरण कार्यक्रम कात्तिक २० गते धनगढीमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै इन्सेक सुदुरपश्चिम

बालविवाह गरेको कसुरमा ४ महिना कैदको फैसला

१२ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी विवाह गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले कात्तिक १९ गते ४ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कसुर

अवैध रूपमा मागिएको रकम नदिँदा प्रहरीद्वारा कुटपिट

अवैध रूपमा मागिएको रकम नदिँदा सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका–७ नरसिंहकी शोभा मेहतालाई उल्टी अस्थायी प्रहरी चौकीका असई गजेन्द्र कटुवालले कुटपिट गरेका छन् । पीडित महिलाले घर सञ्चालनका लागि सीमापारीबाट

कथित बोक्सीको आरोपमा धामीद्वारा डामिएकी महिलाको उपचार हुँदै

पिशाच लागेको उपचार गर्ने भन्दै कमलामाई नगरपालिका–१२ रानीचुरीकी ३७ वर्षीया पुर्णमाया गुर्मछान मगरलाई धामीले तातो पन्युले डामेर घाइते बनाएका छन् । नियमित झारफुक गर्ने धामी दुर्गाबहादुर मगरले तातो पन्युले डाम्दा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका–५ मिजुरे घर भई हाल पोखरा मनपा–३० ढुङ्गेपाटन बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी ४० वर्षिया झलमाया श्रेष्ठको हत्या गरेको आरोपमा कात्तिक १९ गते ४५ वर्षीय पति धननारायण श्रेष्ठ र सोही ठाउँकी ४५ वर्र्षीया गोपिनी खड्कालाई प्रहरीले गरिफ्तार गरेको

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

पातारासी गाउँपालिका–४ का ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । नेपालीको महान चाड पर्व दसैँ र तिहारमा सामाजिक सुरक्षा भत्ता बुझेर मिठो मसिनो खाना खाने सपना थियो

१३ वर्षीय बालक नौ वर्षदेखि बाख्रा खोरमा !

शैलुङ गाउँपालिका–८ शैलुङ्गेश्वर चिलाउनेखर्कका १३ वर्षीय बालक सुब्बा तामाङ शारीरिक अपाङ्गता भएका कारण आफ्नै परिवारले घरमा बाख्राका लागि बनाइएको खोरमा विगत नौ वर्षदेखि दाम्लोमा बाँधिएर बस्न बाध्य छन् । शारीरिक

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१८ का २७ वर्षीय कृष्ण साहविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १२ गते दिएको उजुरी कात्तिक १८ दर्ता भएको छ । पीडित