न्यायलयसम्म पुग्दैनन् मानव अधिकार उल्लङ्घका घटना
पछिल्लो समय ग्रामीण क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना दैनिक जसो बढ्दै गएका छन् । घरेलु हिंसा, जातीय विभेद, बलात्कार जस्ता जघन्य अपराधका घटनाले डर लाग्दो रूप लिइरहेको छ । मानव
पछिल्लो समय ग्रामीण क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना दैनिक जसो बढ्दै गएका छन् । घरेलु हिंसा, जातीय विभेद, बलात्कार जस्ता जघन्य अपराधका घटनाले डर लाग्दो रूप लिइरहेको छ । मानव
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका –२ सिम्रुतुका २२ वर्षीय राजिव खड्कालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते बलात्कार गरेको
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कात्तिक २८ गते रामग्राम नपा–१७ फुलवरियाका २० वर्षीय विजय थारू केवटलाई २ वर्ष ६ महिना कैदको सजाय र २० हजार रुपियाँ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय काठमाडौँ, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र इन्सेक जिल्ला प्रतिनधि सहितको टोलीले कात्तिक २८ गते कञ्चनपुर जिल्लाका मानव अधिकारसँग सरोकार राख्ने कार्यालयहरूमा गएर
नयाँ स्थापित जिल्ला रूकुम पुर्वमा कारागार नहुँदा समस्या भएको छ । रूकुम पुर्व जिल्लाबाट अदालत तथा अर्ध न्यायिक निकायले कारागार चलान गरेका कैदीबन्दिहरूलाई रूकुम पश्चिम स्थित कारागारमा पुर्याउनु पर्ने बाध्यता
जिल्लामा आपतकालिन सुरक्षित गृह नहुँदा हिंसा पीडित महिला र बालबालिकालाई समस्या भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २८ गते बागलुङमा आयोजना गरेको नागरिक
इन्सेक डोटीले केआईसिंह गाउँपालिका–४ वायल चन्केसैनका आठ वर्षीया बालिका तारा बिकलाई कात्तिक २७ गते आर्थिक सहयोग गरेको छ । कापीकलम र पोशाक किन्ने पैसा नभएका कारण ०७५ भदौदेखि विद्यालय जानबाट
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले पर्वत जिल्लाको मानव अधिकार अवस्थाको अनुगमन गरेको छ । कात्तिक २८ गते पर्वत आएको इन्सेकको टोलीले जिल्लाका सरोकारवालाहरूसँग भेटघाट गरेर मानव अधिकार अवस्थाको
१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वतको मोदी गाउँपालिका–७ का ३० वर्षीय राजकुमार थापालाई गिरफ्तार गरेको छ । घुम्न आएको भन्दै कात्तिक ७ र ८ गते राति घरमा
१२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन हिंसा गरेको पीडित पक्षको आरोप
रामेछाप जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाबिच कात्तिक २८ गते छलफल भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सदरमुकाम मन्थलीमा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको हो ।
लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० वर्षीया झलमाया श्रेष्ठको मृत्यु भएको आठ दिनपछि प्रहरीले उजुरी दर्ता गरेको छ । घटनाको विषयलाई लिएर २७ गते दिउँसो मृतकका आफन्तले समरमुकाम मन्थलीमा प्रदर्शन गर्दै
पूर्वाधार विना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा आक्रोशित विद्यार्थीरूको एक समूहले कृषि तथा वन विश्वविद्यालयमा कात्तिक २७ गते बेलुका तोडफोड तथा आगजनी गरेको छ । उक्त समूहले विश्वविद्यालयका
बलात्कार घटनामा अदालतले कैद सजायको फैसला सुनाएका फरार अभियुक्त लेकवेशी नपा-३ का ३५ वर्षीय दिलबहादुर रोकायलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । जिल्ला अदालत सुर्खेतले ०६६ माघ १३
राष्ट्रिय मानव अधिकार आयोगले देशको सीमासँग जोडिएको सबै जिल्ला पुगेर यहाँका क्षेत्रका नागरिकको मानव अधिकार हनन्को विषयमा छलफल एवम् अध्ययन थालेको छ । पूर्वको झापादेखि पश्चिमको दार्चुला पुगेर गरिएको अध्ययनपछि
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला तथा बालबालिकाहरूको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । महिला सुरक्षा गृह तथा बाल सम्पर्क गृह निर्माणका लागि ध्यानाकर्षण गराउन पुगेका
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१६ का २० वर्षीय दिनेश थापालाई जिल्ला अदालत काठमाडौँको कात्तिक २५ गतेको आदेशमा कोन्द्रिय कारागार सुन्धारामा पुर्पक्षको लागि राखिएको छ । सोही घटनाका
गोदावरी नपा-१ बाँसघरी की १७ वर्षीया ईश्वरी चौधरीलाई सात जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेका कारण घाइते भएकी छन् । कात्तिक २६ गते बिहान १० बजे आफ्नो स्वास्थ्य अवस्था राम्रो
खोटाङ घर भई बुढानिलकण्ठ नगरपालिका-१० कपनमा बस्दै आएकी ३५ वर्षीया प्रमिला राईलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति सुवास राइलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ
५२ वर्षीया दुई जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका-४ घरभई सोही नपा-५ वडा सचिव ५४ वर्षीय टीकाराम आचार्य, उनकी पत्नी ४८ वर्षीया कमला आचार्य र