INSEC Online

समाचार

नकावधारी समूहले गोली प्रहार गरी हत्या

नकावधारी समूहले कात्तिक १८ गते बढैयाताल गाउँपालिका-३ गोब्रेपुरूवाका ३५ वर्षीय मोहन खटिकलाई घरमा सुतिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरेको छ । मृतकका नातेदार रामसोहन सोनकरका अनुसार राति एक बजेको

समाचार सङ्कलनका क्रममा पत्रकारद्वयलाई दुर्व्यवहार

पोखरास्थित पोख्रेली न्युज साप्ताहिकका सम्पादक ३८ वर्षीय सञ्जय मल्ल र न्युज २४ टेलिभिजनका रिपोर्टर ३६ वर्षीय उत्तम पौडेललाई समाचार सङ्कलनका क्रममा चिप्लेढुङ्गा स्थित तेजस्वी ज्वेलर्सका सञ्चालकद्वय विक्रम सुनार, राजकुमार सुनार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनरासिसवा नगरपालिका-६ सरपल्लोका ६५ वर्षीय खेभन साहलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार पीडित बालिकालाई आरोपितले कात्तिक १७

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका-२ माडीबासका २१ वर्षीय रविन राईलाई जिल्ला अदालतले कात्तिक १८ गते १० वर्षकैद र पीडितलाई २० हजार रुपिँया क्षतिपूर्ति

अज्ञात पक्षबाट सुरक्षा गार्डको हत्या

इटहरी उपमहानगरपालिका-३ का ३६ वर्षीय रामबाबु चौधरीलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिका-१ हिलेमा जारी रमाइलो मेलामा सुरक्षा गार्डका रूपमा कार्यरत चौधरीको

अधिकारकर्मी तुलाधरको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त

मानव अधिकारकर्मी एवम् वामपन्थी नेता ७८ वर्षीय पद्मरत्न तुलाधरको कात्तिक १८ गते आइतबार उपचारका क्रममा निधन भएको खबरले दु:खी भएको इन्सेकले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष

कथित बोक्सीको आरोपमा एक महिलामाथि ‘पञ्चायत’मै कुटपिट तथा नगद जरिवाना

महिला हिंसा अन्त्य गर्न विभिन्न खाले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको बेला कथित बोक्सीको आरोपमा धनुषामा एक महिलामाथि कुटपिट भएको छ । धनुषाको धनौजी गाउँपालिका–२ की ३८ वर्षीया मन्तोरिया देवी मण्डललाई

मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

मानव अधिकारकर्मी एवम् वामपन्थी नेता पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा ०७५ कात्तिक १८ गते निधन भएको छ । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत तुलाधरको उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्याका आरोपित मदाने–६ पुर्कोटदह पनाहका ३२ वर्षीय दुर्गाबहादुर नेपालीलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । अरोपितले कात्तिक १५ गते राति ३१ वर्षीया पत्नी सीता नेपालीलाई मान्छे नबस्ने

अशक्त युवतीलाई बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

२५ वर्षीया अशक्त (सुस्तमनस्थिति भएकी) युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका–४ शनिबारेका ६६ वर्षीय जनक राईलाई जिल्ला अदालत उदयपुरले कात्तिक १८ गते १० वर्ष कैद र

राजनीतिक दबाबमा बलात्कार प्रयास घटनाका आरोपितलाई छाडियो

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका त्रिपुरासुन्दरी नगरपालिका–७ का २५ वर्षीय अमरबहादुर रोकायलाई राजनीतिक दबाबमा मिलापत्र गरेर छाडिएको छ । पीडित युवतीलाई आरोपितले कात्तिक ७ गते बलात्कार

वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

रामनगर गाउँपालिका–४ बहोअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेको आरोपमा उपेन्द्र राय यादवलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । घरबाट वडा कार्यलय गइरहेका वडाध्यक्ष महतोलाई बिच बाटोमा कात्तिक १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा–५ का १८ वर्षीय भवानी आचार्यलाई गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक

सामूहिक बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

४५ वर्षीया महिलालाई हरिपुर नपा–३ फरहदवाका ३४ वर्षीय शेख मोतिबुन, ३५ वर्षीय गङ्गाधर साह तेली र एक जना परिचय नखुलेका व्यक्तिले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–१ की ३५ वर्षीया रूपधनी सार्कीलाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति डल्लो सार्कीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । तिहारमा माइतीघर जाने विषयमा विवाद

बलात्कार घटनाका आरोपित गिरफ्तार

क्यान्सर रोग पीडित ४३ वर्षीया महिलालाई सञ्चो गराइदिन्छु भन्दै बलनात्कार गरेको आरोेपमा प्रहरीले बारबर्दिया नपा–१० बैदीका ७१ वर्षीय सुब्बा थारुलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडित महिलाले कात्तिक

अज्ञात पक्षद्वारा वडा अध्यक्षमाथि कुटपिट

शुक्लागण्डकी नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण रेग्मीमाथि कुटपिट भएको छ । वडा अध्यक्ष रेग्मीमाथि कात्तिक १६ गते राति १० बजे अज्ञात पक्षबाट कुटपिट भएको हो । कुटपिटबाट घाइते वडा अध्यक्ष

नातिद्वारा हजुरबाको हत्या, आरोपित गिरफ्तार

माई नगरपालिका–५ मा कात्तिक १६ गते बेलुका ६५ वर्षीय वृद्ध देउमान नेम्वाङको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय नाति सञ्जय राईलाई सोही दिन गिरफ्तार गरेको छ । घरायसी विवाद हुँदा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउपालिका ९ भोटसिपाका ३५ वर्षीय घनश्याम भट्टराइलाई ०७५ कार्तिक १६ गते बेलुका प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १२

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा–५ पिप्रा पूर्वका ३५ वर्षीय अब्दुल मियाँविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले कात्तिक १६ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई कञ्चनरूप नपा–५