INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिराफ्तार

२८ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ कान्ति राजपथ घर भई भोजपुर नगरपालिका–९ पानिटयाङ्कीमा डेरा गरी बस्दै आएका ३० वर्षीय अनिल तामाङलाई कात्तिक १९ गते गिराफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत असोज २५ गते बलत्कार गरेको भनी पीडित पक्षले कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा दिएको उजुरीका आधारमा ओरोपितलाई १९ गते गिराफ्तार गरि सोही दिन मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण १९ गते भोजपुर जिल्ला अस्पतालमा गराइएको छ ।

अन्य

भिडियो