इन्सेकद्वारा सञ्चालित कार्यक्रमको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयद्वारा सञ्चालित कार्यक्रम र गतिविधिको कात्तिक २६ गते केन्द्रीय र बाहृ्य टोलीले अनुगमन गरेको छ । विनोद भट्टराई र यादव चापागाई सम्मिलित टोलीले
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयद्वारा सञ्चालित कार्यक्रम र गतिविधिको कात्तिक २६ गते केन्द्रीय र बाहृ्य टोलीले अनुगमन गरेको छ । विनोद भट्टराई र यादव चापागाई सम्मिलित टोलीले
पत्नी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२७ रिठ्ठेपानी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । आरोपितले ३२ वर्षीया पत्नी शर्मीला घर्तीमगरको हत्या गरेको आरोपमा प्रहरीले
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पृथ्वी नारायण क्याम्पस इकाईले कात्तिक २६ गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने क्रममा भएको झडपमा पाँच जना विद्यार्थी घाइते भएका
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इश्मा गाउँपालिका-६ का २५ वर्षीय रेशम कुमाललाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । आरोपितले कात्तिक २१ गते रक्सी खुवाएर बलात्कार गरेको भन्दै
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ उदयपुरले कात्तिक २६ गते साँझ प्रधानमन्त्रीको पुत्लादहन गर्ने क्रममा भएको झडपमा एक सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका छन् । नेविसङ्घका कार्यकर्ताहरूले सदरमुकाम
लिखु गाउँपालिका–३ सूर्यमतिका पाँच जना बालिकाहरूलाई विक्रीको लागि सुर्खेत पुर्याएको आरोपमा प्रहरीले लिखु गाउँपालिका–४ चौघडाका २४ वर्षीय विकाश प्याकुरेल र १६ वर्षीय बालकलाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार ऐन
विराटनगर महानगरपालिका–१ की २९ वर्षीया देविका कँडेल घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय पति खगेन्द्र घिमिरे र ४० वर्षीया आमाजु होमा घिमिरेलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ
१६ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज उपमाहानगरपालिका–२२ स्थायी घरभई हाल मेलम्ची नपा–११ स्थित मोटर ग्यारेजमा मजदुरी गरी बस्ने २१ वर्षीय सरफराद मियाँलाई कात्तिक २५ गते
तत्कालीन् कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डक्टरविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डाक्टर रमेश केसी सरुवा भएपछि केही महिनामा डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना
अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–२ का ४० वर्षीय नवराज पण्डितलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १२ गते बलात्कार
२० वर्षीया युवतीलाई कात्तिक ८ गते बलात्कार प्रयास गरेको आरोपमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने ३२ वर्षीय सुरेश श्रेष्ठविरूद्ध कात्तिक २५ जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गरिएको छ
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५-१६ वर्षउमेर समूहका बालकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न भएको आरोपमा गिरफ्तार भएका तीनै जना बालकमाथि अनुसन्धान भइरहेको इलाका
हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारमा खटिएका २५ वर्षीय प्रहरी जवान ललित वलीमाथि हातपात गरेको आरोपमा चंखेली गाउँपालिका-३ मेखालाका १९ वर्षीय अजय रोकाया र सर्केगाड गाउँपालिका-६ का २० वर्षीय कमल शाहीलाई
रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्का कात्तिक २५ गते मुखमा नेप्किन (हात पुछ्ने कागज) खाँदेको र कुर्था सुरूवाल खोलेको अवस्थामा मृत फेला परेकी छिन् । कात्तिक २४ गते
नौ वर्षीया बालिकालाई कात्तिक २३ गते बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका–८ पेउघाका १९ वर्षीय सुरेश बिक फरार रहेको प्रहरीले जनाएको छ । आरोपित बिकविरूद्ध बलात्कारको उजुरी दर्ता गरिएको र
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर मनपा–२२ का २७ वर्षीय राजन बिकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले पत्रकार सम्मेलनमार्फत कात्तिक २५ गते घटना सार्वजानिक गरेको छ । सबैला नपा–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई
भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै कात्तिक २५ गतेदेखि उनका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । छोरीको बलात्कारपछि
५ वर्षीया बालिकालार्इ बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर गाईघाट ४ स्थायी घर भइ धनगढी उप–महानगरपालिका-४ बस्ने ६८ वर्षीय स्पन्दन राईलाई जिल्ला प्रहरी कार्यालय कैलालीले कात्तिक २४ गते गिरफ्तार गरेको छ
१५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी सामूहिक बलात्कार भएको छ । भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना भएको हो । इलाका प्रहरी कार्यालय लहानका अनुसार दुवै