यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार
लैङ्गिक हिंसा मानव अधिकार विरूद्धको जघन्य अपराध रूपमा रहेको प्रदेश ५ की उपसभामुख कृष्णाकुमारी थारूले जोड दिएकी छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला महिला तथा बाल सञ्जाल, इन्सेकलगायत सङ्घ संस्थाको
अनौैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरले मङ्सिर १९ गते विराटनगरमा मानव अधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल मानव अधिकार
कानुन निमार्णको प्रक्रियामा मानव अधिकारमैत्री कानुन निर्माण गर्न सरोकारवालाको सल्लाह, सुझाव र सहयोग प्रदेश सरकारलाई अति आवश्यक रहेको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र
दुधपोखरी गाउँपालिका-६ की ३३ वर्षीया नन्दकाशी गुरूङले ३५ वर्षीय पति नवीन गुरूङले आफूसँग सम्बन्ध रहँदै वडा कार्यालयमा अर्को विवाहको दर्ता गरेको भन्दै पतिका विरूद्ध मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यलय,
सुख्खा मौसम सुरू भएसँगै रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङको रानागाउँ टोलका गाउँलेहरू खानेपानीको समस्याले कुवामा ताल्चा लगाएर कुवाको पानी जोहो गर्न थालेका छन् । रानागाउँका १६ घरपरिवारलाई बिहानबेलुका जेनतेन २/२ गाग्री
शारदा नपा-३ खलङ्गास्थित ब्रम्हृकुमारी राज योग सेवा केन्द्रको जमीनमा गाडेको अवस्थामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले मङ्सिर १८ गते निष्कृय बनाएको छ । उक्त बम मङ्सिर १८ गते
जिल्लामा गएको एक महिनायता नर्स नहुँदा बिरामीहरू समस्यामा परेका छन् । ५ जना स्टाफ नर्सको दरबन्दी भएको बैतडी जिल्लामा एकजना पनि कार्यरत नरहेको डाक्टर जगदीश विष्टले बताए । जिल्ला अस्पतालमा
बागमती गाउँपालिका–४ प्युटारस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दर्शन गौतमलाई होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गराउँदा बेहोस भएको पीडित पक्षले आरोप लगाएको छ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला भेरी नपा–२ स्थायी घरभई बलेफी गाउँपालिकामा सव ओभरसियरका रूपमा कार्यरत भई भूकम्प पीडितको घर नापजाँच गरी बस्ने २४ वर्षीय दिपकराज कार्कीलाई
स्थानीय तहको चुनाव भएको २ वर्षपुग्न लाग्दा पनि पर्वतको कुश्मा नगरपालिकामा न्यायिक समिति गठन हुन सकेको छैन । स्थानीय तहमा गठित न्यायिक समितिमा देवानी प्रकृतिका मुद्दाहरूमाथि छलफल गर्ने संवैधानिक अधिकार
सोनमा गाउँपालिका-८ सिहासनीका ६५ वर्षीय जुगेश्वर ठाकुरलाई मङ्सिर १७ गते कथित बोक्सोको आरोपमा सोही ठाउँका २८ वर्षीय अञ्जनी ठाकुर र उनका आफन्तले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । केही
प्रदेश २ को प्रदेशसभा बैठकले ऐन संशोधन नगरेर सङ्घीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभामा पाससँगै
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ लोखरमका ३५ वर्षीय मनोजकुमार मेहतालाई गिरफ्तार गरी मङसिर १६ गते बलात्कार एवम् ठगीको उजुरी दर्ता
सङ्खुवासभाको उत्तरी क्षेत्रलाई “पूर्वको कर्णाली” भनेर चिनिन्छ । पूर्वको कर्णाली भन्ने यस क्षेत्रलाई भोटखोला नामले चिनिन्छ । साविकका गाविसहरू पावाखोला, हटिया, चेपुवा र किमाथाङकालाई मिलाएर भोटखोला गाउँपालिका नै बनाइएको छ
दैलेखका सबै यातायात व्यवसायीले हरेक गाडीमा कम्तीमा दुई जना ज्येष्ठ नागरिकलाई प्रचलित भाडामा ५० प्रतिशत सहुलियत दिने भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर १७ गते दैलेखमा
३४ वर्षीया पत्नीको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर १६ गते घोराही उपमनपा-१७ का ४५ वर्षीय ऋषिराम चौधरीलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले चौधरीलाई
चङ्खेली गाउँपालिका-६ मेल्छाम प्रहरी चौकीका इञ्चार्ज असई ३९ वर्षीय धनवीर धामीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय रहमान बुढालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न
राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन् । २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मङ्सिर
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवास नपा-५ मा बसोबास गर्दै आइरहेका २२ वर्षीय सद्रे