लैङ्गिक हिंसाविरूद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न
शुक्लागण्डकी नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा मङ्सिर १६ गते शुक्लागण्डकी नपा-९ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न





