महिलाहरुबारे आपत्तिजनक बोलेको आरोप लगाउँदै वडा अध्यक्षलाई कारवाही गर्न माग गर्दै प्रदर्शन
नेपाल महिला सङ्घले राजविराज नगरपालिका–६ का वडा अध्यक्ष प्रेमकुमार यादवमाथि कारवाहीको माग गर्दै राजविराजमा मङसिर २४ गते प्रदर्शन गरेको छ । वडा अध्यक्ष यादवले हालै राजविराज नपा–६ स्थित एक होटलमा





