मानव अधिकार व्यवहारिक रूपमा लागू गरौँः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार व्यबहारिक रूपमा घर, परिवार र समाजबाट सुरुवात गर्न आग्रह गरेका छन् । ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा गण्डकी प्रदेश स्तरीय





