इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगद्वारा सेती अञ्चल अस्पतालको अनुगमन
इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले सेती अञ्चल अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको ठहर गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र राष्ट्रिय मानव अधिकार





