बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–५ का २५ वर्षीय रोशन बस्नेतलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–५ का २५ वर्षीय रोशन बस्नेतलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिवास नपा-४ माईस्थानका १८ वर्षीय रविशङ्कर क्याप्छाकी मगरलाई पुस २ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी खगेन्द्र खड्काले दिएको
जिल्लाका सबै स्थानीय तहका ८४ ओटा वडामध्ये अधिकांश वडामा वडा सचिव नहुँदा सेवाग्राहीका कामकाज प्रभावित भएका छन् । सरकारले स्थानीयस्तरमै सरकारी सेवा प्रदान गर्ने भनेपनि कर्मचारीको अभावमा सेवा पाउन नसकेको
राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक सल्लाहकार एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले उचित सम्मान सहित द्वन्द्व पीडितहरूको समस्यालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । द्वन्द्व पीडित साझा चौतारीले पुस २ र
एकमहिनादेखि बेपत्ता भएका घोराही उपमनपा–१३ का १७ वर्षीय बालक सुवास पुन पुस २ गते मृत फेला परेका छन् । प्युठानको स्वर्गद्वारी दर्शनका लागि नौ जना साथीहरूसहित कात्तिक ३० गते घरबाट
आत्महत्या गर्न खोजेको छोरालाई जोगाउन जाँदा उनै छोराबाट नारायण नगरपालिका–३ भूर्तीकी ४७ वर्षीया पार्वती नेपालीको हत्या भएको छ । उनका कान्छो छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालोले प्रहार गरी आमाको
सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएकाहरूका परिवारले आफ्ना आफन्तको कि लास कि सास चाहियो भनेर राज्यसँग माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले खाँदबारीमा आयोजना गरेको कार्यक्रममा पीडितहरूले यस्तो माग
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महराजगञ्ज जिल्लाका २० वर्षीय मिठुकुमार हरिजनलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार
२६ र २७ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा नेपाल प्रहरीले गैँडाकोट नपा–१७ की २३ वर्षीया निशा बोटे र बर्दघाट नपा–६ का ३० वर्षीय
तिलाठी कोईलाडी गाउँपालिका–१ निवासी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रलाई तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ३५ वर्षीय शैलेन्द्र मुखियाले कुटपिट गरी पुस १ गते हत्या गरेको पीडित
२३ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले पुस २ गते दुई जनालाई जनही १० वर्षको कैद फैसला सुनाएको छ । पीडित युवतीलाई ०७५ असार १०
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय राजकुमार तामाङलाई पुस १ गते गिरफ्तार गरेको छ ।
जनकपुरको रामसागर रामस्वरुप बहुमूखी क्याम्पस (राराब) का प्रमुख विजयलाल दासलाई राष्ट्रिय जनता पार्टी निकटका विद्यार्थीहरूले कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेका छन् । क्याम्पसको अवस्था धारासायी भएपछि पटकपटक सुधार गर्न आग्रह
कलैया उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी र वडा सदस्य लक्ष्मी साह तेली बिच धर्मनगरगाउँको सडकमा पुस १ गते विहान गालिगलौच र कुटाकुट भएको छ । सडक मर्मत गर्न
इन्सेक सप्तरीको पहलमा राजविराज नपा–३ की २९ वर्षीया मिकीकुमारी गुप्ता र उनका पति ३९ वर्षीय अमितकुमार रश्मीको पुस १ गते विवाह दर्ता गरिएको छ । सामाजिक परम्पराअनुसार ०६८ मङसिर
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० राजाकाँधका २४ वर्षीय जीवन बस्नेतलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित
१४ वर्षीया बालिकालाई तिरहुत गाउँपालिका–४ लोहजराका १८ वर्षीय चतुरलाल मण्डलले अपहरण गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुस १ गते उजुरी दर्ता गरिएको छ । पीडितका बुवाले इलाका
१० वर्षीया र आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय हजुरबुवालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई आरोपितले बलात्कार गरेको घटना मङ्सिर २८ गते सार्वजनिक
तीन वर्षीया बालिकालाई ११ वर्षीय बालकले मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय चितवनमा पुस १ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २९
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका–२ का २८ वर्षीय मङ्गल गिरीलाई पुस १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत मङ्सिर २२ गते बलात्कार गरी