INSEC Online

समाचार

लैङ्गिक हिंसा नियन्त्रण गर्न इन्सेकसहितको सहभागितामा समिति गठन

लैङ्गिक हिंसा नियन्त्रण गर्न पुस ९ गते जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्रप्रसाद मैनालीको संयोजकत्वमा २३ सदस्यीय जिल्लास्तरीय लैङ्गिक नियन्त्रण समिति गठन गरिएको छ । इन्सेकलगायत सङ्घसंस्थाका प्रतिनिधिहरू सम्मिलित समितिको सल्लाहकारमा

क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार जाजरकोटको क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ५९ जना कैदीबन्दी रहेको कारागार प्रमुख तेजविक्रम

आठ महिनादेखि वडा कार्यालय बन्द, सेवाग्राही मर्कामा

खाँडाचक्र नपा-८ को वडा कार्यालय आठ महिनाबाट नखुलेपछि स्थानीय सेवाग्राहीहरू मर्कामा परेका छन् । वडा नम्वर ८ स्थित नुवाखेतमा राखिएको वडा कार्यालय ०७५ जेठ महिनादेखि स्थानीय र वडाअध्यक्षविच बिवाद भएपछि

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नपा-११ की ३२ वर्षीया मिना सेजावाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति कृष्ण सेजुवाललाई पुस ९ गते गिरफ्तार गरेको छ । मृतककी दिदी कमला भुषालले कुटपिटबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाँउपालिका-२ का ३० वर्षीय सोलिन्दर यादवलाई पुस ८ गते गिरफ्तार गरेको छ । आरोपितले पुस ७ गते घर नजिकै रहेको कुखुरा फार्म

हत्या घटनाका आरोपित पति र जेठाजु गिरफ्तार

रामग्राम नगरपालिका-४ केरवानीकी २० वर्षीया अनिषा यादवको हत्या गरेको आरोपमा प्रहरीले पति २८ वर्षीय ऋषिकेश यादव र जेठाजु ३४ वर्षीय पदुम यादवलाई  पुस ८ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले

सर्वसाधारणको जग्गा नेकपाद्वारा कब्जा गरेको घोषणा

बन्दिपुर गाउँपालिका-१ बस्ने ऋषिराम अधिकारीको सोही ठाउँमा रहेको १२ रोपनी जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले पुस ९ गते बिहान कब्जा गरेको घोषणा गरेका छन् । नेकपा तनहुँको जिल्ला

बलात्कार मुद्दामा फरार तीन वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कैद तोकिएका मुसिकोट नगरपालिका-७ का ‘गुन्टे’ भनिने ३३ वर्षीय राजबहादुर कुमाललाई प्रहरीले तीन वर्षपछि पुस ८ गते गिरफ्तार गरेको छ । बलात्कार मुद्दामा दोषी

विष्फोटक पदार्थ बेवारिसे अवस्थामा फेला

तिला गाउँपालिका-७ स्थित ओडारमा विष्फोटक पदार्थ बेबारिसे अवस्थामा पुस ८ गते फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर प्रकाश केसीका अनुसार कर्णाली प्रदेश प्रहरी व्यूरोले विशेष सुराकीको आधारमा

प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

लमही नगरपालिका-५ निवासी रेडियो देउखुरीका स्टेशन म्यानेजर २८ वर्षीय शिव खनाल, सोही ठाउँका गणतन्त्र दैनिकका समाचारदाता २६ वर्षीय शिवु खनाल र प्रदेश टूडे दैनिकका समाचारदाता लमही नपा-९ का ३२ वर्षीय

कालिकोटमा जातीय विभेदका घटनामा बृद्धि

परम्परागत कुसंस्कारका रूपमा रहँदै आएको जातीय छुवाछुतका घटनाहरू कालिकोट जिल्लामा बढ्दै आएको पाइएको छ । जातीय विभेदका घटनाहरू गतवर्षको अभिलेखमा छैन भने यो वर्ष एक हत्यासहित पाँच पुगेको इन्सेकको तथ्यङ्कले

प्रादेशिक र स्थानीय तह सञ्चालनसम्बन्धी नियमावलीमा ध्यान दिनुपर्ने-डा. अधिकारी

संविधानविद डा. विपीन अधिकारीले स्थानीय तहलाई कार्यपालिका र कानुन बनाउन व्यवस्थापकीय दोहोरो अधिकार दिनु कमजोरी भएको बताएका छन् । ‘संविधान बनाउँदा अभ्यास यति जटिलता आउला भन्ने लागेको थिएन, काम गर्दा

छोरी जन्माएको आरोपमा पत्नीलाई घर निकाला

लगातार ६ जना छोरी जन्माएको आरोपमा कनकासुन्दरी गाउँपालिका-६ लुड्की २६ वर्षीया झनमाया रोकायालाई पति गङ्गाराम रोकायाले घरबाट निकाला गरेको पीडितले आरोप लगाएकी छन् । २६ वर्षीया झनमायाले आफू ६ महिनाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेल्कोटगढी नगरपालिका-६ का १९ वर्षीय दिपक खतिवडा, विदुर नगरपालिका-४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले पुस

कानुन कार्यान्वयन गरी छाउपडी अन्त्य गरौँ-सदस्य अन्सारी

छाउपडी कुप्रथा अन्त्यमा कानुन कार्यान्वयनमा जोड दिनुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले बताइन् । महिनावारी भएका बेलामा अलग्गै बस्नु, पोषिलो खानबाट वञ्चित हुनु मानव अधिकार र कानुनको विरूद्धमा

नेपाली सेना द्वारा कुकर बम डिष्पोज

नेपाली सेनाले गोलबजार-४ मा भेटिएको कुकर बम पुस-८ गते डिष्पोज गरेको छ । गोलबजार नपा-४ मा आज बिहान भेटिएको कुकर बम चोहर्वा स्थित नया गोरखगणको टोलीले बम डिष्पोज गरेको इलाका

अज्ञात पक्षबाट स्काभेटर र तेल ट्याङ्करमा आगजानी

कटारी नगरपालिका-८ स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा पार्किङ गरी राखिएका दुई ओटा स्काभेटर र तेलको एउटा ट्याङ्करमा अज्ञात पक्षले पुस ७ गते राति आगजनी गरेको छ । खानी उत्खनन्मा

सर्लाहीको बरहथवामा स्कुल सञ्चालकको हत्या

बरहथवा नपा-५ हातीडण्डा निवासी सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक ३० वर्षीय मालिक महतोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा पुस ७ गते बिहान शव फेला परेको छ । धारिलो

सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन बाढी पीडितद्वारा माग

बारबर्दिया नगरपालिकाका बाढी पीडित परिवारले सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन पुस ८ गते माग गरेका छन् । करिब पाँच वर्षअघि आएको बाढीका कारण विस्थापितहरूले नगरप्रमुख दुर्गाबहादुर थारुलाई ज्ञापनपत्र बुझाउनुको

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा वडा अध्यक्षको ध्यानाकर्षण

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन शिक्षा स्वास्थ्य र खाध्य अधिकारका सवालमा ०७५ पुस ८ गते बुद्धभुमि नपा ४ का वडा अध्यक्षको ध्यानकर्षण गराएको छ । इन्सेक नेपालगन्ज