INSEC Online

समाचार

तीन दिनदेखि आठ जना बालक सम्पर्कविहीन

बनगाड कुपिण्डे नपा–१० खानीगाँउका आठ जना बालक तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नभएको भन्दै अभिभावकले खोजविनका लागि प्रहरीलाई अनुरोध गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–१२ शिद्धेश्वरी मावि निगालचुलामा अध्ययनरत बालकहरू पुस

औषधि अभाव हुँदा असाहय व्यक्तिहरूलाई समस्या

चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा समेत गरिब तथा असहायलाई वितरण गरिने औषधि खरिद हुन नसक्दा समस्या भएको छ । चालु आर्थिक वर्षको ५ महिनासम्म पनि औषधि खरिद नहुँदा जिल्लाका अस्पताल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उर्लावारी नगरपालिका–१ का २४ वर्षीय गोपाल दनुवारलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । बलात्कार घटनामा संलग्न रहेका अर्का आरोपित सोही ठाँउका

४ हजार नगरवासी सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा ४ हजार २ सय नगरवासी सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित बनेका छन् । नगरपालिकामा दसैँ अघिदेखि नै प्रमुख प्रशासकीय अधिकृत नभएका कारण गत साउनदेखिकै

मोटरसाइकल दाइजोमा नल्याएको आरोपमा घर निकाला

दाइजोमा मोटरसाइकल नल्याएको आरोपमा २२ वर्षीया हसबुल खातुनलाई उनको परिवारले सात महिनाअघि घरबाट निकाला गरी दिएपछि आफू विचल्लिमा परेको पीडितले गुनासो गरेकी छिन् । भारतको अररीया जिल्ला पतराहा ग्राम पञ्चायतबाट

निर्वाचित वडा अध्यक्षसहित गाउँलेबाट कुटिए दलित युवा, उल्टै १४ लाख रुपियाँको तमसुक

बह्रम्पुरी गाउँपालिका–८ पिरारीका १८ वर्षीय जयनाथ राम चमार एक दलित युवकले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित गाउँलेहरूले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कुटपिट मात्रै

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका-१ जण्डौलका २० वर्षीय सुन्दर सदालाई पुस १० गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित सदालाई पुस १०

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका-५ का ५३ वर्षीय रामबहादुर बिकलाई पुस १० गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितविरूद्ध पुस १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सन्दकपुर गाउँपालिका-४ का २५ वर्षीय सोम राई र बुद्धशान्ति गाउँपालिका-४ झापाका २५ वर्षीय उत्तम श्रेष्ठलाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२७ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले भिरकोट नपा-९ का २२ वर्षीय मुक्तिबहादुर सार्कीविरूद्ध पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गरेको छ । पीडित महिलालाई

विद्यालय बन्द गरि महोत्सवको आयोजना

शुक्लागण्डकी नपा-४ स्थित पञ्चमुनी माविको पठनपाठन बन्द गरी विद्यालय प्राङ्गणमा महोत्सव आयोजना गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले पुस ९ गतेदेखि विद्यालयको चौरमा महोत्सव आयोजना गरेपछि विद्यालय प्रशासनले १०

कर्मचारी समायोजन ऐनको विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

कर्मचारी समायोजन ऐन, २०७५ ले स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै सुनसरीका १२ वटै स्थानीय तहका कर्मचारी एघारौँ दिनयता आन्दोलनमा रहँदा सेवाग्राहीहरू सेवा विमुख भएका छन् । कर्मचारीको

कपोलकल्पित आरोपका पछि नलाग्न इन्सेकको आग्रह

मानव अधिकार, सुशासन तथा दण्डहीनताको अन्त्यको लागि विगत झण्डै तीन दशकदेखि निरन्तर क्रियाशील इन्सेकको नाम जोडेर द्वन्द्वपीडित गङ्गामाया अधिकारीले बोलेको भिडियो ‘ढाँटे अधिकारवादीले’ शीर्षकमा नागरिक न्यूजको फेसबुक पेजमा सार्वजनिक भएको

पर्याप्त पानी नुहुँदा कैदीबन्दीलाई समस्या

सुख्खा मौसम सुरू भएसँगै पर्याप्त मात्रामा पानी नआउँदा कारागारमा रहेका कैदीबन्दीलाई पानी अभाव भएको छ । १ सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा २ सय ४४ जना कैदीबन्दी रहेको कारागारका

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । डडेल्धुराका दुई ओटा नगरपालिका र पाँच ओटा गाँउपालिका गरी सात ओटा स्थानीय तहमा छुट्टै इजलास कक्ष नभएका कारण न्याय

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शिवराज नगरपालिका-११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी ३० वर्षीया उषा केसीलाई पुस ९ गते राति ११ बजे सोही नपा-९का ३५ वर्षीय मोहबुज मुसलमानले स्वास्थ्यचौकीको ढोका फोरेर

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

नौ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले खाँडाचक्र नपा-८ का २७ वर्षीय चक्रबहादुर मल्लविरूद्ध पुस १० गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गरेको छ । पीडित बालिकालाई

इँटा भट्टाबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

खनाल इँटा भट्टा चितवनमा गएका त्रिवेणी गाउँपालिका-२ का दुई जना बाल बालिकाको उद्धार गरी पुस ९ गते स्थानीय जनप्रतिनिधि, प्रहरी र सङ्घ संस्थाको रहोवरमा अभिभावकको जिम्मा लगाइएको छ । नाइकेको

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जुम्ला जिल्ला चन्दननाथ नपा-५ घरभई छायाँनाथ रारा नगरपालिको कार्यालयमा कार्यरत इञ्जिनियर ३८ वर्षीय महेश कठायतलाई पुस ८ गते दिउँसो नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्नै निवासमा रहेको

मानव अधिकार आयोग र इन्सेकद्वारा कारागार र प्रहरी हिरासतको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सम्मिलित टोलीले पुस ८ र ९ गते जिल्लामा रहेका दुई वटा कारागार र प्रहरी हिरासतको अनुगमन गरेको छ । राष्ट्रिय