INSEC Online

समाचार

स्थानीय तहमा कर्मचारी नहुँदा काम गर्न समस्या, ६९ वडामध्ये ५४ वडा सचिवविहीन

बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहमा कर्मचारी अभाव भएको छ । कर्मचारी नहुँदा स्थानीयको कामकाज प्रभावित भएको सेवाग्राहीको गुनासो छ । जिल्लाका विकट ठाँउमा रहेका गाँउपालिकामा भने झनै समस्या भएको

महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ ।   महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा

सामाजिक अन्धविश्वसका कारण महिलाहरू घरमै सुत्केरी हुन बाध्य

सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण डडेल्धुराका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्‍याउन सवारी चालकहरूले नमान्ने र पुर्‍याएपनि चर्को रकम

क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण ग्यालरी र बाहिर त्रिपालमा सुत्न बाध्य

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरू ग्यालरी र बाहिर त्रिपालमा सुत्न बाध्य भएका छन् । ७५ जना पुरूष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको जिल्ला

कक्षाकोठा अभावमा खुला आकाशमा पढाइ विद्यार्थीको पढाई प्रभावित

बुढीगङ्गा नगरपालिका १० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव हुंदा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि

कथित बोक्सीको आरोपमा कुटपिट घटनामा संलग्न आरोपित गिरफ्तार

वीरेन्द्रनगर नपा–२ की १८ वर्षीया बालिका अमृता बुढालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै विरेन्द्रनगर नपा–७ का ३० वर्षीय कृष्णप्रसाद काफ्ले र उनकी पत्नी २७ वर्षीया कृष्णा काप्फ्लेलाई प्रहरीले गिरफ्तार

न इजालस कक्ष, न कानुनी ज्ञान, न त कानुनी सल्लाहकार नै !

न कानुनको जानकार, न त कानुनी सल्लाहकार, अनि इजलास कक्ष त अत्तोपत्तो छैन, सङ्खुवासभाका स्थानीय तहका न्यायिक समितिलाई । स्थानीय तहमा इजलास कक्ष र कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई पुस १२ गते देवदहबाट गिरफ्तार गरेको छ ।   आरोपित बाबुले छोरीलाई पुस ११ गते साँझ बलात्कार गर्दा बालिका चिच्याएर

अनुमति नै नलिई सामान विक्री गरेर वर्षौँदेखि उपभोक्तामाथि ठगी

रामेछाप नगरपालिकास्थित पुरानो सदरमुकाम रामेछाप बजारमा अनुमति नै नलिई सामान विक्री गरी वर्षौँदेखि उपभोक्तालाई ठग्नुको साथै उनीहरूको स्वास्थ्यमा समेत खेलबाड गरेको पाइएको छ । बिहिबारे हाटमा ०७५ पुस १२ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाँउपालिका–२ का २८ वर्षीय सैरभ दुवेलाई पुस १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १२ गते बलात्कार गरेको भन्दै पीडित

सदरमुकामको कार्यालयले भूकम्प पीडितहरूलाई सास्ती

उत्तरी धादिङको रूबीभ्याली गाउँपालिका कार्यालय सदरमुकामबाट गाउँतर्फ नजाँदा गाँउबासीले सेवा पाउन सास्ती खेपिरहेका छन् । असुरक्षाको कारण देखाउँदै २०५३ सालदेखि जिल्ला सदरमुकाममा तत्कालिन गाविस कार्यालय राखेर काम गरिएपछि शाान्ति सम्झौता,

नागरिक सङ्गठनहरूलाई सरकारले साझेदारका रूपमा लिनु पर्नेमा सरोकारवालाको जोड

नागरिक सङ्गठनहरूलाई सरकारले साझेदार संस्थाका रूपमा लिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुपण्डोलस्थित होटल हिमालयनमा पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको पारस्परिक जबाफदेहीता परियोजना नागरिक

धारिलो हतियारले टाउको काटेर महिलाको हत्या

सप्तकोशी नपा–१० सन्तपुरकी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठलाई पुस १३ गते अपरिचित व्यक्तिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको छ । मृतकका जेठाजु सप्तकोशी नपा–८ का सुजन श्रेष्ठका अनुसार धारिलो

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुस ११ गते मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका–६ का ३३ वर्षीय कमलप्रसाद मिश्रविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय बावुविरूद्ध पुस १३ गते पीडित बालिकाले प्रहरीमा उजुरी दिएकी छन् । पीडित बालिकालाई आरोपितले ०७४ साल फागुन महिनादेखि नियमित रूपमा बलात्कार गर्दै

भवन नहुँदा गोरु गोठबाट स्वास्थ्य सेवा प्रदान !

स्वामीकार्तिक खापर गाउँपालिका–१ मा रहेको साप्पाटा स्वास्थ्य चौकीको भवन व्यवस्थापन नहुँदा सेवाग्राहीहरू गोरु गोठबाट स्वास्थ्य सेवा लिन बाध्य भएका छन् । स्वास्थ्य चौकीको भवन व्यवस्थापन नगरिएको कारण आफूहरूले गोरु गोठबाट

प्रहरीमाथि  आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

जिल्लाको चौरजहारी नगरपालिका–७ मेलैनाउली स्थित मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माण कार्यमा स्थानीयले अवरोध गरेपछि हटाउन गएका प्रहरीलाई पुस १२ गते आक्रमण गरेको भन्दै प्रहरीले ९ जनालाई गिरफ्तार

वडा अध्यक्षमाथि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

तिलोत्तमा नपा–६ का वडा अध्यक्ष एवम् उक्त नगरपालिका नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन तथा अनुगमन समितिका संयोजक ६४ वर्षी सुखदेव न्यौपानेले आफूमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा तिलोत्तमा नपा–६ गोरकट्टामा न्यु

पुरूषवादी समाज भएका कारण लैङ्गिक विभेद कायमै !

विद्यमान लैंगिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको प्रमुख चपेटामा महिला र बालबालिका परेका छन् । देशमा शासन व्यवस्था र समय फेरिए पनि जुम्लामा अँझैसम्म लिङ्गका आधारमा छोराछोरीबीच गरिने विभेदका

वडाध्यक्षको पहलमा बालविवाह रोकियो

शारदा नपा–११ का १६ वर्षीय एक बालक र सोही नपा–१० की १४ वर्षीया एक बालिकाले भागेर गर्न लागेको बालविवाह वडा अध्यक्षको पहलमा पुस १२ गते रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले