सर्केगाड र चङ्खेली गाउँपालिकाका स्थानीय पाँच महिनादेखि खाद्यान्न डिपो खाली !
हुम्ला जिल्लाको दक्षिणी भेगका सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाका खाद्यन्न डिपोमा पाँच महिनादेखि ढुवानी हुन नसक्दा खाद्य डिपो खाली भएका छन् । चालु आर्थिक वर्ष सुरू भएको पाँच महिना बितिसक्दा





