INSEC Online

समाचार

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति हुम्लामा इन्सेक सदस्य संस्थाका रूपमा रहेको छ । जिल्ला  प्रहरी कार्यालयले पुस १९ गते आयोजना गरेको कार्यक्रममा उक्त समिति गठन भएको हो । जिल्लामा लैङ्गिक

६ महिनाको अवधिमा ६ ओटा मुद्दामा उजुरी दिने पक्षलाई नै सजाय !

बर्दिया जिल्ला अदालतले ६ महिनाको अवधिमा ६ ओटा मुद्दामा उजुरी दिने पक्षलाई नै ‘फेक मुद्दा’ ल्याएको भन्दै १५ दिनदेखि तीन महिनासम्म कैद फैसला गरेको छ । ती मुद्दाहरू प्रहरीमार्फत अनुसन्धान

गण्डकी प्रदेशमा ‘स्वरोजगार गण्डकी प्रदेश’ एप्स सुरू

गण्डकी प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेको बेरोजगारी समस्यालाई दिगो रूपमा व्यवस्थापन गर्नका लागि भन्दै स्वरोजगार गण्डकी प्रदेश नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । मन्त्रालयले १८ देखि ६०

गाउँपालिकाका सुरक्षा गार्डको हत्या घटनाका आरोपित गिरफ्तार

तिलाठी कोईलाडी गाउँपालिका–१ निवासी सोही गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रको हत्याका आरोपित तिलाठी कोईलाडी गाउँपालिका–२ का ४० वर्षीय शैलेन्द्र मुखियालाई प्रहरीले पुस १९ गते गिरफ्तार

प्रदेश सरकारले बनाउने कानुनहरू दलितमैत्री नै हुन्छः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने कानुनहरू दलितमैत्री नै हुने बताएका छन् । प्रदेश राजधानी जनकपुरमा पुस १९ गतेदेखि सुरू भएको जातीय भेदभाव तथा छुवाछुतविरूद्धको अधिकारसम्बन्धी प्रादेशिक

कथित बोक्सोको आरोप लगाउँदै हत्या गरेको कसुरमा जन्मकैद

डाँढा गाविस–८ मनियारी पर्साही मुसहरी टोलका ६५ वर्षीय खटर सदालाई कथित बोक्सोको आरोप लगाउँदै हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको सोही ठाउँका ६१ वर्षीय भोला सदालाई जिल्ला अदालतले पुस

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खडग नपा–७ का ३७ वर्षीय भिखन रामलाई जिल्ला अदालतले पुस १८ गते ११ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउनु

यौन दुर्व्यवहारको कसुरमा तीन वर्ष कैद

१६ वर्षीया अशक्त बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उमनपा–१० का २३ वर्षीय राजकुमार लहेरलाई जिल्ला अदालतले तीन वर्ष कैद गरेको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले पुस १८ गते

पत्नी माथि एसिड प्रहार, आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–२४ धु्रबबजार स्थित माइतीघरमा बस्दै अएकी २० वर्षीया डोल्मा रूम्बालाई ४७ वर्षीय पति वीरेन गुरूङले पुस १८ गते एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी

प्रहरी गस्तीमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

गस्तीमा गएको प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा अछाम प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । साँफेबगर नगरपालिका–३ निवासी २५ वर्षीय दशरथ कुँवर र वडा नम्बर ४ का २३ वर्षीय विक्रम कुँवरलाई

बालविवाहका आरोपितलाई एक वर्षको कैद

शम्भुनाथ नपा–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा जिल्ला अदालत सप्तरीले पुस १७ गते भारत बिहार राज्य मधुबनी जिल्ला न्यौर ग्राम पञ्चायतका २३ वर्षीय नसरूल भनिने निसरूल मियाँलाई

पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ का ३० वर्षीय बालकृष्ण यादवलाई पत्नी हत्याको कसुरमा जिल्ला अदालतले पुष १७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश सुदर्सनराज पाण्डेको एकल इजलाशले सो फैसला

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदीबन्दी

जिल्लाको ‘ङ’श्रेणीको कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी तथा थुनुवा राखिएका छन् । २५ जना क्षमताको कारागारमा १ सय १८ जना थुनुवा र कैदी छन् । ९५ जना कैदी र

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई खडग नपा–३ का ३५ वर्षीय राधेश्याम पण्डितले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनाले पुस १७ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ । खडग नपा–३ स्थित

बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य !

मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बहुविवाह र बालविवाह गरेकाहरू बस्न नपाउने मापदण्ड तयार गरेको हो । गाउँ कार्यपालिका तथा गाउँसभाका

सूचना दिन मान्दैन स्थानीय तह !

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले केही दिनअघि जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभालाई जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी, कार्यरत सङ्ख्या र रिक्त सङ्ख्याको माग गर्दै सूचना माग ग¥यो । तर, निवदेन दिएको १७ दिनसम्म पनि

स्वास्थ्य बीमा गरेपनि सेवा नपाएको बीमितको गुनासो 

सोलुदुधकुण्ड नगरपालिका–५ का ४३ वर्षीया दावा शेर्पाले स्वास्थ्य बीमा गराएपनि स्वास्थ्य सेवा नपाएको गुनासो गरेकी छिन् । पेट दुख्ने र ज्वरोले सिकिस्त बनाएपछि उपचारका लागि पुस १७ गते जिल्ला अस्पताल

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला ठाडाचक्र गाँउपालिका–२ स्थायी घर भई बुटवल उमनपा–८ सुख्खानगर डेरागरी बस्ने ४९ वर्षीय भरतबहादुर मल्ललाई पुस १७ गते गिरफ्तार  गरेको छ

बाल श्रमिकको उद्धार

जोखिमपूर्ण कार्यमा लागेका ६ जना बालकहरूलाई कार्यस्थलबाट उद्दार गरिएको छ । घोराही उपमहानगरपालिकाले नगरलाई बालमैत्री नगर बनाउन पुस १७ गते बालश्रमिकहरुको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको हो । उद्धार हुनेमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला सप्तरी राजविराज नपा–१ का २५ वर्षीय ज्ञानेन्द्रशरण साहलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । विराटनगर मनपा–१० संसारीमाई स्थानमा रहेको एडुमार्क