सालनालसहित बालिकाको शव फेला
बुद्धशान्ति गाउँपालिका–४ अमरवस्तीमा पुस १७ गते सालनालसहितको बालिकाको शव प्रहरीले उत्खनन् गरी नियन्त्रणमा लिएको छ । स्थानीयले इलाका प्रहरी कार्यालय वुधबारेमा शवको बारेमा जानकारी गराएपछि प्रहरीले गाडिएको शव खोतलेर नियन्त्रणमा





