INSEC Online

समाचार

प्रादेशिक योजनामा लैङ्गिक मूल प्रवाहिकरण विषयक अन्तरक्रियात्मक गोष्ठी सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), साथी नेपाल र फाउण्डेसन फर अ जस्ट सोसाइटिको संयुक्त आयोजनामा दुई दिने सिड प्रतिबद्धताको स्थानीयकरणः प्रादेशिक योजनामा लैङ्गिक मूल प्रवाहिकरण विषयक अन्तरक्रियात्मक गोष्ठी पुस २६

गाउँपालिका अध्यक्षविरूद्ध घरेलु हिंसा मुद्दा दर्ता

नौमूले गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उनकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा पुस २६ गते घरेलु हिंसा मुद्दा दर्ता गराएकी छिन् ।

‘भेजाइनल स्वाब’ पुष्टि गर्न रगत दिएको आरोपमा निर्मलाकी आमामाथि कुटपिट तथा दुर्व्यवहार

निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डिएनए वास्तविक भए नभएको पुष्टि गर्न रगत नमूना दिएको आरोपमा निर्मलाका वुवा यज्ञराज पन्तले पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हातपात तथा दुर्व्यवहार गरेका छन

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नपा–४ का ३० वर्षीय श्रवणकुमार प्रधानलाई इलाका प्रहरी कार्यालय निजगढले १५ महिनापछि पुस २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका

सेनाद्वारा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा आपत्ति

वर्दिवास नपा–२ निवासी रातोपाटी महोत्तरीका सम्वाददाता ३७ वर्षीय निकेश खनाल र वर्दिवास नपा–१२ पशुपतिनगर निवासी खबर दर्पणका पत्रकार २५ वर्षीय ललन मण्डलमाथि नेपाली सेनाले पुस २१ गते मध्यरातमा दुर्व्यवहार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–१५ का २२ वर्षीय नशिब गुरुङलाई पुस २५ गते गिरफ्तार गरेको छ । आरोपितले आफूलाई विगत ६ महिनादेखि धम्क्याउँदै बारम्बार बलात्कार गरेको

क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा

जिल्ला कारागार सोलुखम्बुमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा ५५ जना कैदी र १६ जना थुनुवा गरी हाल ७१ जना कैदीबन्दी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७१ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फलेवास नपा–५ का ४८ वर्षीय नारायणबहादुर कुँवरलाई पुस २५ गते गिरफ्तार गरेको छ । आरोपितले यस अघि मङ्सिर १४ गते पनि पीडितलाई

दादुरा विरूद्धको खोप लगाउँदा बच्चाको मृत्यु, स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको पीडित पक्षको आरोप

जानकी गाउँपालिका–४ मा सञ्चालन भएको दादुराविरूद्धको खोप शिविरमा पुस २५ गते खोप लगाउन ल्याइएका १५ महिने बालक चरण चौधरीलाई दादुराविरूद्धको खोप लगाएको झण्डै १५ मिनेटपछि मृत्यु भएको छ । बच्चाका

निर्मलाको ‘भेजिनल स्वाव’ पुष्टि गर्न निर्मलाकी आमाको रगत नमना सङ्कलन

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नपा–२ की १३ वर्षीया बालिका निर्मला पन्तको ‘भेजिनल स्वाव’प्रति परिवारलगायतले शङ्का गरेपछि हो÷होइन भनी पुष्टि गर्न पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तको रगतको नमूना लिएको

छाउगोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु

बुढीनन्दा नगरपालिका-९ को अङ्गाउपानीमा छाउगोठमा निसास्सियर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काशी बोहेाराकी ३५ वर्षीया पत्नी अम्वा बोहोरा, उनका नौ वर्षीय छोरा सुरेश बोहोरा र सात वर्षीय

डा. केसीद्वारा १६ औँ अनसन सुरू

सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डाक्टर गोविन्द केसी पुस २५ गतेदेखि इलाममा १६ औँ अनसनमा शुरु गरेका छन् । गत साउन १० गते सरकारसँग भएको सम्झौता अनुसार अक्षरशः संशोधन

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले राजगढ गाउँपालिका–१ कजरा टोलका २५ वर्षीय पप्पु यादवविरूद्ध पुस २५ गते उजुरी दर्ता गरेको छ । क्याम्पस पढ्न

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार

पोखरा मनपा–९ स्थित चरक मेमोरिल अस्पतालमा कार्यरत् डाक्टर बद्रि पौडेलले पुस २३ गते साँझ पत्रकारलाई दुर्व्यवहार र हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरेको पीडितले बताएका छन् । समाचार सङ्कलनका

बलात्कार घटनाका आरोपित २२ वर्षपछि गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कैलारी गाउँपालिका–७ का ५२ वर्षीय विरू कामीलाई प्रहरीले २२ वर्षपछि पुस २४ गते गिरफ्तार गरेको छ । ०५३ साल फागुन २१ गते जिल्ला अदालतले

नदीकिनारको माझी बस्तीमा खानेपानीको समस्या !

नदी किनारमा नै बस्ती भएपनि कुश्मा नपा–१ मालढुङ्गाबासीले स्वच्छ खानेपानीको अभाव भोग्दै आएका छन् । बस्तीमा ल्याइएको पानी थोरै भएकाले मालढुङ्गाबासीलाई खानेपानीको अभाव भएको हो । पानी अपर्याप्त भएपछि कालीगण्डकी

नगरपालिका प्रमुखमाथि दुर्व्यवहार

स्वर्गद्वारी नगरपालिका प्रमुख स्वर्गद्वारी नपा–४ का ५२ वर्षीय नेत्रबहादुर रोकायलाई पुस २४ गते दिउँसो आफ्नै कार्यालयको योजना शाखामा योजनाबारे छलफल गरिरहेको बेला कार्य कक्षमा पुगी अपरिचित व्यक्तिहरूको समूहले गाडीको मोबिल

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गुलरिया नपा–५ कृष्णसार टोलकी २५ वर्षीया सुष्मा कुँवरलाई चिरपट प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहन बोहरालाई पुस २४ गते गिरफ्तार गरेको छ । घटनाका आरोपित नेपाली

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पतिलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २३ गते इच्छा विपरीत बलात्कार गरेको भन्दै पीडित महिलाले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर–९ शरदपुरका ५७ वर्षीय लक्ष्मण गैरेलाई चितवन प्रहरीले पुस २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोतितले पुस २२ गते बलात्कार गरेको भन्दै