INSEC Online

समाचार

बलाकलाई एसिड खुवाएर हत्या गरेको ठहर गर्दै १५ वर्ष कैदको फैसला

एसिड खुवाएर ६ महिनाको बालकको हत्या गरेको आरोप लागेकी तुर्माखाँद गाउँपालिका–४ चिसीकी २५ वर्षीया जानकी वयकलाई जिल्ला अदालतले पुस ३० गते १५ वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश हरिप्रसाद

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढिगङ्गा नगरपालिका–८ का ४७ वर्षीय दलबहादुर थापालाई माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २७ गते बलात्कार गरेको पीडित

१० दिनभित्र नगरका छाउगोठ हटाउन वडालाई परिपत्र

बुढीनन्दा नगरपालिका भित्रका छाउगोठ १० दिन भित्र हटाउन नगरपालिकाले १० ओटै वडालाई परिपत्र गरेको छ । नगरपालिकाकै वडा नं. ९ अँगाउपानीमा पुस २४ गते छाउगोठभित्र आगलागी हुँदा ३५ वर्षिया अम्वा

भारतबाट दुई बालकको उद्धार

भारतको हरिद्वारस्थित सुधार गृहबाट दुई बालकको उद्धार गरी पुस २९ गते परीवारको जिम्मा लगाइएको छ । बाँके जिल्ला नेपालगञ्ज उमनपा–२०, मनिकापुरका १४ वर्षीय निशान्त गिरी र १५ वर्षीय कालु बिकलाई

मानव बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई ललाईफकाई भारतमा लेगेर बेचेको कसुरमा दुप्चेश्वर गाउँपालिका–३ राउतवेसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आरोपितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई घरमा लगेर पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले धुलिखेल नगरपालिका–५ का २१ वर्षीय सविन खड्कालाई पुस ३० गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले पुस ३० गते जिल्ला

‘डा. केसीलाई आइसियुको आवश्यकता’–चिकित्सक, अर्का अनसनकारीलाई निमोनियाको सम्भावना

पुस २५ गतेदेखि १६ औँ अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्न थालेको जनाइएको छ । अनसनमा बसेको छैठौँ दिन पुस ३० गते बिहान इलाम अस्पतालमा भर्ना

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–७ का २२ वर्षीय हरि पासवानले पुस ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २८ गते बलात्कार गरेको आरोपमा

यौन दुर्‍व्यवहार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्‍व्यवहार गरेको कुसुरमा राजगढ गाउँपालिका–२ बननिया कमलपुरका १९ वर्षीय महबुद मियाँलाई जिल्ला अदालत सप्तरीले पुस २९ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ घर भइ हाल साँफेबगर बस्दै आएका ३५ वर्षीय सोमबहादुर बस्नेतलाई पुस २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

मानव बेचबिखनका प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा सरावल गाउँपालिका–५, दुवौलियाका २१ वर्षीय इन्दल गौड र उनकी २३ वर्षीया पत्नी आरती गौडलाई प्रहरीले पुस २९ गते गिरफ्तार गरी जिल्ला प्रहरीको हिरासतमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दघाट नपा–३, लघुनाहाकी ३४ वर्षीया तरकुन नेशालाई हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति मनोज अन्सारीलाई पुस २९ गते गिरफ्तार गरेको छ । तरकुनलाई आरोपितले पुस २८ गते हत्या गरेको

बालिकालाई बलात्कार गरेको कसुर ठहर

सजाय तोक्नु अघि कसुर गरेको हो वा होइन भन्ने विषयमा न्यायाधीशले ठहर गर्नुपर्ने ०७५ भदौ १ गतेको नयाँ कानुनी व्यवस्था अनुसार बेलका नगरपालिका–९ का २८ वर्षीय देवेन्द्र राईले १० वर्षीया

लिखु तामाकोसी गाउँपालिकाले ऐन र कार्यविधि नबनाउँदा कामकाज प्रभावित

लिखु तामाकोसी गाउँपालिकाले हालसम्म कुनै पनि कानुन तथा कार्यविधि बनाउन सकेको छैन । गाउँपालिकाको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिले काम गरेको डेढ वर्ष बित्दा पनि गाउँपालिकाले कुनै पनि कानुन, निवयमावली र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का अमर भन्ने घरबहादुर लिम्बूलाई पुस २७ गते गिरफ्तार गरेको छ । सामूहिक बलात्कार घटनामा संलग्न भएका अर्का आरोपित सोही

सहनीको गोली हानी हत्या, ‘इन्काउण्टर’मा मारिएको प्रहरीको दावी

सिद्धार्थ नगरपालिका–६ का ४० वर्षीय केदार चाई साहनीको पुस २८ गते राति प्रहरीले गोली हानी हत्या गरेको छ । विभिन्न फौजदारी मुद्दामा प्रहरीको ‘मोष्ट वाण्टेड’को सूचीमा रहेका साहनी ‘इन्काउण्टर’मा मारिएको

व्यवस्थापन समितिका सदस्यद्वारा प्रधानाध्यापक माथि हातपात

भिमसेन थापा गाउँपालिका–१ मसेलको विन्द्रावति माविका प्रध्यानाध्यापाक ४५ वर्षीय उत्तरनारायण श्रेष्ठ माथि पुस २९ गते विद्यालय परिसरमै हातपात भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका शिवकुमार श्रेष्ठले विद्यालयलको निर्माणाधीन

मन्त्रीकै कार्यकक्षमा सचिवमाथि कुटपिट गरेको पीडित पक्षको आरोप

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव ५० वर्षीय विद्यानाथ झालाई

छोराको हत्या गरेको आरोपमा आमा गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९ गते गिरफ्तार गरेको छ । आरोपितले पुस २८ गते छोराको

इन्सेकको पहलमा गठन गरिएको युवा समूहले अदुवा विक्रीबाट ५० हजार आम्दानी गर्‍यो

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) को पहलमा गठन भएको जिल्ला स्तरीय बेद युवा समूहले सामुहिक अदुवाखेतीमार्फत उत्पादित अदुवा विक्रीबाट ५० हजार रुपियाँ आम्दानी गरेको छ । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत बेद