यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
कक्षा दशमा अध्यायनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोट नपा–११ मा रहेको मुकुन्दसेन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र पौडेललाई पुस २८ गते गिरफ्तार गरेको छ । एसइई परीक्षाको तयारीका लागि





