एक वर्षमा बालिका बलात्कार तथा दुर्व्यवहारका ५० ओटा घटना
सप्तरीमा जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा ३६ जना बालिका बलात्कार तथा १४ जना बालिका यौन दुर्व्यवहारका घटनाबाट पीडित भएका छन् । एक वर्षको अवधिमा सप्तरीमा ३५ ओटा घटनामा ३६ जना
सप्तरीमा जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा ३६ जना बालिका बलात्कार तथा १४ जना बालिका यौन दुर्व्यवहारका घटनाबाट पीडित भएका छन् । एक वर्षको अवधिमा सप्तरीमा ३५ ओटा घटनामा ३६ जना
सात वर्षीयाा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–८ का २१ वर्षीय राजेश उरावलाई पुस २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको आरोपमा
रामेछापमा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ । पुस २२ गते अधिकारकर्मीहरू तथा सरोकारवालाहरूको भेलाले सो सञ्जाल गठन गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी अमरेन्द्रबहादुर
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भैरबी गाउँपालिका–५ डाँगरगाउँका २२ वर्षीय बीरेन्द्र शाहीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २० गते उजुरी दर्ता गरेका छन् । गाउँका व्यक्तिले मेलमिलाप गराउन
सशस्त्र द्वन्द्वको समयमा बिच्छाइएका विष्फोटक पदार्थले सङ्खुवासभा चैनपुरका स्थानीयलाई अझैसम्म पनि त्रसित बनाउने गरेको छ । पुस २० गते मात्रै पनि चैनपुर नगरपालिका–७ मा विष्फोटक पदार्थ फेला परेको छ ।
इच्छाकामना गाउँपालिका–४ मा पुस २१ गते बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । इच्छाकामना–४ को लेवाटार र गोरखाको सहिद लखन गाउँपालिका स्थित ठेवाटार जोड्ने पुल नजिकै शिशुलाई बोरामा पोको
कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत अन्य जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले व्यवस्था गरेको छ । पुस माघ जाडो विदा हुने गर्दछ । राज्यले बालबालिकाका
भरतपुर महानगरपालिका–१६ मङ्गलपुरमा पुस २० गते राति ७ बजेको समयमा नेपाली कांग्रेसका महासमिति सदस्य ३८ वर्षीय राजु पौडेलमाथि साङ्घातिक आक्रमण भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा केही युवाहरूले पौडेललाई कुटपिट
पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्की माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसका ४३ वर्षीय वैकुण्ठ भण्डारीलाई प्रहरीले पुस २१ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले पुस ११ गते मिठाइ
२८ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–१ का २१ वर्षीय समीर अलीलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १७ गते बलात्कार गरेको पीडित पक्षको
१४ वर्षीया बालिकालाई बलात्कारको कसुर ठहर गर्दै जिल्ला अदालतले प्यूठान नपा–१ का २३ वर्षीय किरण आचार्यलाई पुस १९ गते ६ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ
बर्दघाट नपा–४ की २१ वर्षीया कमला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति सुनिल चौधरीलाई पुस १९ गते गिरफ्तार गरेको छ । पतिपत्नी दुवै जना पुस ४ गते जङ्गलमा
कारागार भन्नासाथ सबैले अपराधमा सजाय भुक्तानका लागि अभियुक्तलाई राखिने उच्च सुरक्षायुक्त ठाउँ भन्ने अनुमान गर्छन् । तर, ओखलढुङ्गाको जिल्ला कारागार हेर्दा भत्किएको भग्नावशेष जस्तो लाग्छ । सजाय ठेगिएर अपराधि करार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रत्ननगर–११ का ७० वर्षीय सोमे लामालाई पुस १९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध गत जेठ महिनादेखि बालिकालाई विभिन्न प्रलोभनमा पारेर
उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्वास्थ्य सेवामा गरिएको शुल्कबृद्धिको निर्णय तत्काल कार्यान्वायन नगर्न/नगराउन प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले
बागचौर नपा–१ घरभई सोही नपा–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीय विशाल बस्नेतलाई पुस १८ गते सोही विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक ४९ वर्षीय तुलसीराम बस्नेत
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा–११ रानीगाउँ बस्ने ३८ वर्षीय बरुणराज डौलीयालाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते विद्यालय लैजान
मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्यासम्बन्धी मुद्दाको पेसी उच्च अदालत जनकपुरमा लगातार सर्दै आएको छ । पछिल्लो पटक पुस १९ गते बिहीबार जनकपुर उच्च अदालतको बेन्च नम्बर
डोटी जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । ‘गैँती र बेल्चा चालउने काम पुरूषले पनि गर्छन
१३ वर्षीया बालिका बलात्कार मुद्दाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस १९ गते गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा विष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय रविन्द्र यादव रहेको जिल्ला प्रहरी