INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका–६  का ३६ वर्षीय शिवलाल सुनारलाई ०८२ साउन २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८१ पुस ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ साउन  २७  गते इलाका प्रहरी कार्यालयमा मोतिपुरमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण साउन २७ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।

अन्य

भिडियो