INSEC Online

समाचार

अपरिचित व्यक्तिहरूको समूहद्वारा एक महिलाकोे घाँटी रेटी हत्या

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको पछाडी रहेको एक घरमा असार १५ बिहान एक महिलाको घाँटी रेटेर हत्या भएको छ । ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको महानगरीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–९ का ५३ वर्षीय किसान अधिकारीलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित आफैँले असार १४ गते जिल्ला प्रहरी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–१ का ३६ वर्षीय गङ्गबहादुर बुढाथोकीलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १४ गते बलात्कार प्रयास

मानव गरिमा रक्षाका लागि सबैको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश,१ कार्यालय विराटनगरको आयोजनामा प्रदेश १ को मानव अधिकार र मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम धनकुटाको भेडेटारमा असार १४ गते सम्पन्न भएको छ ।

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भइरहेको जेलर चिरिञ्जीवी थापाले बताएका छन् । १ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागारको क्षमता १ सय ३५ मात्र

यौन दुर्व्यवहार घटनाका आरोपितलाई आठ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका जलजला गाउँपालिका–३ माझफाँटका २८ वर्षीय दिपक छन्त्याललाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ । पर्वत जिल्ला अदालतले असार

अपरिचित व्यक्तिहरूको समूहको गोली प्रहारबाट एक जना मजदुर घाइते

लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ । लालबन्दी नपा–१ नवलपुरमा ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै

इन्सेकको पहलमा उपचाररत मनोरोगी महिलालाई थप उपचारका लागि विराटनगर पठाइयो

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट फेला परेकी मनोरोगी बेवारिस एक महिलालाई थप उपचारका लागि असार १४ गते विराटनगर पठाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत उनको आवश्यक स्वास्थ्य उपचारका साथै

पत्नीलाई तातो पानीले जलाउने प्रयास, घाइतेको उपचार हुँदै

दुहवी नगरपालिका–७ स्थित भलुवाकी २५ वर्षीया बिमला चौधरीलाई उनका पति शिवकुमार चौधरीले जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले असार १३ गते साँझ घरायसी विवादमा कुटपिट गर्नुकासाथै

इन्सेकको प्रयासमा बेवारिस मानसिक रोगीको उद्धार

एक महिनाअघि सडकमा बेहोसी अवस्थामा फेला परेका मानसिक रोगी मोरङ उमनपा–४ घर बताउने करिब ५० वर्षीय दिलकुमार लिम्बुलाई उपचार तथा स्याहारका लागि असार १३ गते मकवानपुरको हेटौँडास्थित मानव सेवा आश्रम

महिला माथि कुटपिट, प्रहरीले उजुरी लिन नमानेको पीडितपक्षको आरोप

शुद्धोधन गाँउपालिका–६ की ४५ वर्षीया सुमित्रा चाई र उनकी २५ वर्षीया बुहारी रिता चाइलाई सोही गाँउका जमिन्दार ५० वर्षीय बन्केशर यादव र ५२ वर्षीय सुवदार कुर्मीले पटकपटक कुटपिट गरेको र

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ४५ वर्षीय रोहित पन्तलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ । पन्तलाई शहीद लखन गाउँपालिका–४ ताक्लुङ स्थित उनकै घरबाट गिरफ्तार

८० वर्षको उमेरमा मजदुरी गर्दै ज्येष्ठ नागरिकहरू

उनीहरूको इच्छा, बाँच्नका लागि माग्न नपरोस् । यहि इच्छाले ८० वर्षको उमेरमा पनि युवाअवस्थामा जस्तै गिट्टी कुट्ने उर्जा पैदा गर्छ ताराखोला गाउँपालिका–५ करिमेलाका जङ्गबहादुर रोकालाई । ज्येष्ठ नागरिकको हक, अधिकार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—७ का ३६ वर्षीय रामबहादुर चौधरीविरूद्ध असार १२ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले असार ७ गते र

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई समस्या

जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा खानेपानीको अभाव हुँदा बिरामी र बिरामी कुरुवा मर्कामा परेका छन् । गत चैत महिनादेखि पानीको समस्या भएपछि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामी कुरूवालाई समेत समस्या

कुटपिट गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

मधुवन नपा–९ की ४५ वर्षीया दिलमाया देशुवा मगरलाई असार १२ गते ५० वर्षीय पति केशरबहादुर देशुवा मगरले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । मधुवन नपा–८ स्थित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ स्थित अमर ज्योति जनता मावि, लुइटेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४३ वर्षीय प्रकाश न्यौपानेलाई असार १२ गते गिरफ्तार गरेको छ

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

छथरजोरपाटी गाउँपालिकास्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलकी शिक्षक यशुन ओझाको कुटपिटबाट असार ११ गते तीन जना छात्रा घाइते भएका छन् । पाइपले कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत चन्द्रकला मगर, विभुति

सिंचाई विकास डिभिजन कार्यालय प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

सिंचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तवलाई असार १२ गते सत्तारुढ नेकपा समर्थित युवाहरूले कार्यालयमै मोसो दलेर दुर्व्यवहार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवलाई कार्यालयबाटै

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध युवा सङ्गठनका जिल्ला अध्यक्ष शमसेर घिसिङलाई असार ११ गते प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय हात्तिसुडेको प्रहरी टोलीले बकैया गाउँपालिका–६ बस्ने ३६