INSEC Online

समाचार

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ६ जना घाइते

पुनर्वास नपा-११ डोकेबजारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच असार १० गते झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा परी नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति

बन्दका दिन फेला परेका बम डिस्पोज, ठाउँठाउँमा नक्कली बम फेला

सर्लाहीमा आफ्नो पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा प्रदेश ५ का जिल्लाहरूको जनजीवन प्रभावित बन्यो । प्रदेशका

व्यापारिको घरमा फेला परेको बम सेनाद्वारा डिस्पोज

मध्यपुरथिमी नगरपालिका-६ कोर्चामा रहेका व्यापारी दुर्गा प्रसाईको घरमा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । प्रसाईको घरको मूल गेटमा असार ९ गते राति १० बजे भेटिएको प्रेसर कुकर बम नेपाली

कास्कीका चार स्थानमा बम र शङ्कास्पद वस्तु फेला

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको क्रममा कास्कीका ३ स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका-१७ स्थित पार्दी बिरौटा खाद्यान्नको पछाडिको भागमा पर्ने सडक पेटीमा भेटिएको उक्त वस्तुलाई डिस्पोज

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२८ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते  राप्ती गाँउपालिका–१ का २१ वर्षीय समिर अलीलाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  चारजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेकपा राप्ती व्युरो सदस्य आठबिसकोट नगरपालिका–११ गोईरीका ४१ वर्षीय गम्भीर सिर्पाली भनिने

विप्लव नेतृत्वको नेकपाका गण्डक ब्युरो सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी स्याङ्जा जिल्ला घर भई पोखरा महानगरपालिका–१६ तल्लो दीपस्थित जोगिमणीमार्ग बस्ने विनोद सोनामलाई असार ९ गते प्रहरीले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ मजुवाका ५१ वर्षीय सर्जुप्रसाद गिरीलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ८ गते यौन दुर्व्यवहार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१ का १९ वर्षीय श्यामकुमार महरा, कर्जन्हा नपा–२ का २० वर्षीय वीरेन्द्र साह र २४ वर्षीय रञ्जितकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

७१ वर्षीय महिलाललाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते दैलेख जिल्ला नौमुले स्थायी घर भई जुनिचाँदे गाउँपालिका–७ जुर्कमा बस्दै आएका ४३ वर्षीय जगतबहादुर रानालाई १२ वर्ष

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला धरान उपमहानगरपालिका–६ का ३१ वर्षीय दिलबहादुर परियारलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय शुसिल तामाङलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते आरोपितले बलात्कार गरेको

अज्ञात पक्षाबाट वडा कार्यालयमा आगजनी

विनायक नगरपालिका–३ विनायक र ढकारी गाउँपालिका–५ तिखानमा रहेको वडा कार्यालयमा असार ९ गते राति अज्ञात पक्षबाट आगजनी गरिएको छ । स्थानीय नन्दबहादुर कडायतको घर भाडामा लिई सञ्चालनमा रहेको विनायक नगरपालिकाको

अज्ञात पक्षबाट नगरपालिकाको कार्यालयमा बम विष्फोट

गौरीगङ्गा नगरपालिकाको कार्यालय परिसरभित्र असार १० गते बिहान ४ बजे अज्ञात पक्षले बम विष्फोट गरेको प्रहरीले जनाएको छ । एक जना अपरिचित व्यक्तिले असार १० गते बिहान १ बजे छोझामा

वडा अध्यक्षद्वारा सव इञ्जिनियरमाथि कुटपिट

वझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ घर भएका सुनापती गाउँपालिका–२ का सवओभरसियर २६ वर्षीय हिमाल खड्कालाई असार ८ गते सोही वडाका वडा अध्यक्ष कमल केसीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

नगरपालिकाको सवारी साधनमा आगजनी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाको सवारीमा असार १० गते अपरिचित व्यक्तिहरूको समूहले आगजनी भएको छ । नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया चढ्ने लु १ झ ३२१ नम्बरको स्कर्पियोमा आगजनी भएको

विद्यालय तथा घरबाट अपहेलित भएको भन्दै ११ वर्षीय बालकद्वारा आत्महत्या

बागमती गाउँपालिका–२ माल्टास्थित कालिदेवी माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक समिर लुङ्वाले विद्यालय तथा घरपरिवारबाट अपहेलित भएको सुसाइट नोट लेखेर असार ७ गते आत्महत्या गरेका छन् । लुङ्वाले

जनप्रतिनिधिमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरामाथि हातपात गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–६ उर्थुगाउँका अम्मर विष्टलाई असार ९ गते गिरफ्तार गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

जयपृथ्वी नगरपालिका–३ को वडा कार्यालयमा असार १० गते बिहान अज्ञात पक्षबाट आगजनी गरिएको छ । आगजनीबाट वडा कार्यालयमा ठुलो क्षति नभए पनि कार्यालयको ढोका जलेको वडा अध्यक्ष कलक ओलीले बताए

उदयपुरका दई मुख्य बजारमा दुई ओटा बम फेला, सेनाद्वारा डिस्पोज

उदयपुरका दुई मुख्य बजारमा असार १० गते दुई ओटा बम फेला परेको छ । त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तिर्थ श्रेष्ठको घर अगाडि बम फेला परेको