समाचार सङ्कलनमा गएका पत्रकारलाई कुटपिट
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा समाचार सङ्कलनका लागि पुगेका देउती एचडी टेलिभिजनमा कार्यरत ३५ वर्षीय बुद्धिसिहं ठकुरी, २४ वर्षीय नवराज रोकाय र क्यामरापर्सन २३ वर्षीय भीम परियारलाई सो संस्थाका





