INSEC Online

समाचार

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

७३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका खैरहनी नगरपालिका–३ का ४१ वर्षीय भोजबहादुर थापामगरलाई १२ वर्ष कैद फैसला भएको छ । साथै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा पाँच जना गिरफ्तार

डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष ३८ वर्षीय सगिर खाँलाई कुटपिट गरेको आरोपमा प्रहरीले असार १३ गते पाँच जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही ठाउँका ३० वर्षीय विनोदकुमार यादव, ३२

इन्सेकद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई इन्सेकले सहयोग गर्ने क्रममा लिखु गाउँपालिका–३, पट्टाबारीस्थित पञ्चकन्या आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । विद्यालयका चार जना विद्यार्थीलाई असार १२ गते स्टेशनरी सामग्री सहयोग गरेको हो

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–५ हिलेपोखरीका ३८ वर्षीय भरत खत्रीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असार ५ गते बलात्कार गरेको भन्दै असार

कम्लरीहरूको तत्काल उद्धार गर्न माग

छैठौ कम्लरी मुक्ति दिवसका अवसरमा असार १३ गते पूर्वकम्लरीहरूको सङ्गठन मुक्त कम्लरी विकास मञ्चले घोराहीमा आयोजना गरेको कार्यक्रममा मुक्तिको छैठौँ वर्ष लाग्दा पनि ४७ बालिकाले दासी जीवन बिताइरहेको भन्दै तत्काल

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय गोपाल भण्डारी र सोही ठाउँका ३१ वर्षीय बिमल ढकाललाई असार १२ गते गिरफ्तार गरेको छ । असार

‘धर्तीमाता’ दावी गर्दै कुटपिट घटनाकी आरोपित गिरफ्तार

आफूलाई धर्ती माता दावी गर्दै आएकी हस्तीचौर नगरपालिका–८, गुल्मीकी ३२ वर्षीया विष्णु कुँवरलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ । बुटवल स्थायी घर बताउँदै आएकी कुँवरलाई महानगरीय प्रहरी परिसर

पत्नी कुटपिट घटनाका आरोपितद्वारा प्रहरीमाथि दुर्व्यवहार

दोगडाकेदार गाउँपालिका–४ लट्कालीकी ३२ वर्षीया तारा ठगुन्नालाई कुटपिट गरेको अरोपमा छलफल गराउन गएका प्रहरीमाथि पीडितका पति जगत ठगुन्नाले असार ११ गते दुर्व्यवहार गरेको आरोप छ । पीडित तारा ठुगुन्नाले बेलाबेलामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण बिष्टलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ८ गते बलात्कार गरेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ वर्षीय नेत्रबहादुर खत्रीलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७५ फागुन २६

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–५ का ३५ वर्षीय ध्रुव परियार नेपालीलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते यौन

अपहरण घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला विरगञ्ज मनपा–२७ घर भई तिलोत्तमा नपा–१२ मा ठेकेदारको काम गर्ने ३८ वर्षीय जयराम दासलाई असार ११ गते गिरफ्तार गरेको प्रहरीले जनाएको

एक समूहको कुटपिटबाट शिक्षकको मृत्यु

तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नपा–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको असार ११ गते एक समूहको कुटपिटबाट मृत्यु भएको सप्तरी प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला घर भई हाल ललितपुर बस्ने बस्ने ५१ वर्षीय हजुरबुबालाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मिठाइ खुवाउने

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा गाउँपालिका कार्यालयमा आगजनी

नरहरीनाथ गाउँपालिका-३ कुमालगाउँस्थित गाउँपालिकाको कार्यालयमा असार १० गते राति एक बजे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेका छन् । गाउँपालिकामा आएको एक समूहले गाउँपालिका कार्यालय र

सिलिण्डर विष्फोटमा संलग्नताको आरोपमा एक विद्यार्थी गिरफ्तार

सिलिण्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलार्इ गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बोदे जिल्ला अदालतले बर्साइन नपा-७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई असार १० गते ६ वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले

कर्णाली प्रदेशको विशिष्टताको आधारमा मानव अधिकार कार्ययोजना बनाउन सुझाव

सबै क्षेत्रबाट पछाडि परेको कर्णाली प्रदेशको विशिष्टताको आधारमा पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना निर्माण गरिनुपर्ने सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा असार १० गते वीरेन्द्रनगरमा आयोजित पाँचौ

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया दुईजना युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका-८ का ३० वर्षीय जीवन ज्ञवालीलाई असार ५ गते गिरफ्तार गरेको छ भने बलात्कार घटनाका मुख्य आरोपित गैडहवा गाउँपालिका-८ का २२

नेपाल बन्दका दिन ट्याक्टरमा आगजनी, फेला पारिएका बमहरू डिस्पोज

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको बन्दको प्रभाव प्रदेश ३ का जिल्लामा छिटफुट रूपमा देखियो । इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार