बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रिपुराकोट सुन्दरी नपा–४ रङ्गबस्ती डोल्पाका २५ वर्षीय पञ्चराम बिकलाई जिल्ला अदालतले असार १६ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश आत्मदेव
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रिपुराकोट सुन्दरी नपा–४ रङ्गबस्ती डोल्पाका २५ वर्षीय पञ्चराम बिकलाई जिल्ला अदालतले असार १६ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश आत्मदेव
हिलिहाङ गाउँपालिका–६ का निर्माण व्यवसायी ३५ वर्षीय रविन्द्र लावतीलाई असार १६ गते इलाका प्रहरी कार्यालयका सई भीम थेबेले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । हिलिहाङ गाउँपालिकाको कार्यालय नजिकै भएको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुली सहितको टोलीले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था बारेमा सरोकारवालाहरूसँग असार १७ गते छलफल गरेको छ । टोलीले कर्णाली प्रदेश
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-७ खरिपाटी बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीया छोरी गीता भन्ने इश्वरी भट्टराईसहित असार १६ गते चार जनालाई
गोरखा नपा-४ पीपलथोककी ३९ वर्षीया मोनिका बिकलाई जातीय विभेद गरेको आरोपमा गोरखा नपा-५ पदेलथोककी ५२ वर्षीया पम्फा श्रेष्ठविरूद्ध पीडितले असार १६ गते प्रहरीमा उजुरी दिएकी छन् । गोरखा नपा-५ पिपलथोकको
सहिद लखन गाउपालिका-७ वुङ्कोट चारघरे बस्ने ८२ वर्षीय बलबहादुर रानाको हत्या गरेको आरोपमा ५२ वर्षीया बुहारी गोरी रानालाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । आरोपित गोरीले असार १६
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भेरी नपा-१२ कुदुका २७ वर्षीय तुला सुनार र २० वर्षीय नैन सुनारलाई जनही तीन वर्षकैद र २०/२० हजार रुपियाँ जरिवानाको सजाय
डाकनेश्वरी नपा-९ पत्थरगाढाकी ५३ वर्षीया जसोधियादेवी यादवलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा उनकै भतिजा सोही ठाउँका ३५ वर्षीय कमलदेव यादव र निजकी पत्नी २५ वर्षीया सीतादेवी यादवमाथि प्रहरीले
स्थानीय तहको चुनाव पछिको मतगणनको क्रममा भरतपुर महानगरपालिका-१९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोप लागेका दुई जनाविरूद्ध चितवन अदालतले असार १६ गते सोमबार प्रत्येकलाई १/१ लाख रुपियाँ जरिवाना हुने सजाय
सिँजा गाउँपालिकाका २२ ओटा विद्यालयमा शिक्षकहरूले अनिश्चितकालिन रूपमा तालाबन्दी गरेपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ । आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै निजी शिक्षकहरूले सिँजा गाउँपालिका भरीका २२ ओटा विद्यालयमा असार
२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–७ घरभई सिद्धार्थनगर नपा–१३ बस्दै आएका १९ वर्षीय अजय पाण्डेलाई असार १५ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पोखराबाट घुम्न
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का २२ वर्षीय मदन वादीलाई असार १५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते यौन दुर्व्यवहार
१६ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर बेचबिखनका लागि भारततर्फ लैजान लागेको भन्दै पीडितपक्षले असार १५ गते सियारी गाउँपालिका–५ विष्णुपुराका २२ वर्षीय राजेश हरिजनविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ
हेटौँडा उपमहानगरपालिका–३ की ३५ वर्षीया सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा गिरफ्तारीमा परेका ४५ वर्षीय पति राजु थिङलाई जिल्ला अदालत मकवानपुरले थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश खडानन्द
२५ वर्षीया दुई युवतीलाई सामूहिक बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–९ का २२ वर्षीय विष्णु थारूलाई असार १५ गते गैडहवा गाउँपालिका–३ मङ्गलपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
सिरहा नपा–९ की २४ वर्षीया सञ्जुदेवी यादवलाई हत्या प्रयास गरेको आरोपमा उनकी देवरानी २० वर्षीया रुबीदेवी यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असार १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका
सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते न्यायका लागि सिमकोट गाउँपालिकाको कार्यालयमा पैरवी थालेको छ । पीडित
सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबिच असार १६ गते बिहान गोली हानाहान भएको छ । सिलिचोङ गाउँपालिका–१ होयङलामा प्रहरी र सो पार्टीका कार्यकर्ताबिच गोली हानाहान भएको जिल्ला
इश्वरपुर नगरपालिकास्थित बाँके चोकमा प्रहरी र स्थानीय बिच असार १५ गते झडप हुँदा प्रहरीको गोली लागेर इश्वरपुर नपा–१३ श्रीनगरका २७ वर्षीय सरोज सिंह भनिने देवन महतोको मृत्यु भएको छ ।
अढाई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का २३ वर्षीय काकालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते यौन दुर्व्यवहार गरेको