INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–८ बस्ने ४२ वर्षीय राजकुमार चौधरीलाई ०८२ साउन ३० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउनमा २६ गते बलात्कार गरेको भन्दै पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन।

पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते प्रदेश अस्पतालमा गरिएको छ।

अन्य

भिडियो